तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
९ आश्विन २०८३, शुक्रबार
Friday, September 25, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
९ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड
उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल
कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने
वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह
कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा
विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह
काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित
भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री
बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने
मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु
महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का
बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई
‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’
बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’
यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु
शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
कालीगण्डकी करिडोर अवरुद्ध
न्यूजपोलार
लेखकबाट
निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैनः उपाध्यक्ष राई
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताउनुभएको छ...
गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ ।
उखुको भुक्तानी माग गर्दै किसान आन्दोलनमा
काठमाडौँ ।आर्थिक वर्ष २०८१/२०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसान आन्दोलनमा उत्रेका छन् । किसानले आईतवार उखुको भुक्तानीको माग...
त्रिभूवन विश्वविद्यालयमा भइरहेको द्वन्द्व अन्त्य गर्न गृहमन्त्रीको आग्रह
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिभूवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले...
टक्सार बजारमा खुल्यो सङ्ग्रहालय
टक्सार । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत...
एमसीसीबारे भावनात्मक र तथ्यविहीन विरोध गरियो, अमेरिकी सैनिक अड्डा स्थापना हुने कुरामा सत्यता छैनः एमाले उपाध्यक्ष पाण्डे
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति जनाउनुभएको छ...
एमसीसी अनुमोदनबारे महासचिव चन्दको टिप्पणीः अमेरिकी उपनिवेशवादी दबाबको सामु सरकारले घुँडा टेक्यो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको...
यसवर्षको गौरा पर्व भदौ १५ गते
काठमाडौँ । यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार जोतिष डिल्लीराज जोशीद्वारा...
भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच उच्चस्तरीय वार्ताः एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति
भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । आईतवार बिहान...
संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा...
सुटकेशभित्र महिलाको शव फेला
चन्द्रपुर । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका...
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो
दमौली । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात...
सरकारलाई अझै चम्किलो बनाउनुपर्नेछः उपसभापति खड्का
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार निरन्तर विकासका काममा अघि बढिरहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा...
श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ
एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको छ । उच्च प्रहरी अधिकारीका अनुसार,...
अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः महामन्त्री थापा
काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय...
लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने
लुम्बिनी । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको...
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित
काठमाडौँ ।नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल...
दैलेखको मिथेन ग्याँस उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन सरकारसँग आग्रह गरेका छौँः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखको १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन...
औपचारिक क्षेत्रका २१ हजार बढी रोजगाराता र ६ लाख १३ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध
काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिनुभएको...
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारले संसदलाई छलेर आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गरेको...
नयाँ संसद् भवनको ‘डेमो’ प्रदर्शन
काठमाडौँ । नयाँ संसद् भवनको ‘कन्फ्रेन्सिङ सिस्टम’बारे आज परीक्षण गर्दै ‘डेमो’ प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद् भवनमा आधुनिक...
1
…
180
181
182
183
184
...
1207