४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजदेखि द्रुत बस सेवा पुन: सुरु

काठमाडौं । रत्नपार्क–सूर्य विनायक द्रुत बस सेवा आजदेखि पुन: सञ्चालनमा आएको छ । संविधान दिवसका दिनबाट सुरु भएको द्रुत सेवा दसैँ र तिहारको बिदामा यात्रुको चाप न्यून भएपछि केही समयका लागि रोकिएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले आजबाट द्रुत बस सेवा पुन: सुरु भएको जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको तथ्याङ्क सङ्कलन

कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ

देशभर दैनिक १२ सय र काठमाडौंमा उपत्यकामा दैनिक ३५० युनिट…

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको

प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

गलेश्वर । आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि

बल्खुमा युवा संघको टोली र दुर्गा प्रसाईँ समर्थकबिच झडप

बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबिच झडप भएको छ ।

हरिबोधनी एकादशी: काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ । आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा

हराउँदैछन् थारु समुदायले बनाउने डेंहरी

कञ्चनपुर । कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेंहरी) बनाउँदै आउनुभएको छ

चाडपर्व पछि सुनसान भए गाउँबस्ती

गलेश्वर । हेमन्त ऋतुको सुरुआतसँगै आकाश छ्याङ्गै उघ्रिएको छ । पाहारिलो घामको स्पर्शले कलकलाउँदो प्रकृतिमा नयाँ रौनक थपिएको छ ।

पाइन छोडे हल गोरु

ढोरपाटन । बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा

कालीगण्डकीको बगरको सतह बढ्यो

म्याग्दी । मुुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको

चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले

चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ढोरपाटन । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन्

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको

टिकटक प्रतिबन्धसम्बधी रिटमा आज सुनुवाइ नहुने

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको उक्त रिट हेर्न नभ्याउनेमा परेको छ ।

मन्त्रीलाई राजदूतको गलत ब्रिफिङ्, विपीन जोशीको अवस्थाबारे खेलाँची

राजदूत रिजालले गए राति मन्त्री साउदलाई फोनमा विपीन जोशीको अवस्था सकुसल रहेको र उनी हमासको नियन्त्रणमा रहेको भन्दै उनको रिहाइका

काठमाडौंमा छठ पर्वको तयारी पूरा– तस्बिरहरु

तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा आज काठमाडौंका विभिन्न छठ

पुख्र्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गर्नुभयो । वैदेशिक रोजगारमा

श्यामशिलाको छुर्पी बाह्य बजारमा

भोजपुर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लाग्नुभएका

चाडपर्व मनाएसँगै काठमाडौं फर्किनेको भीड- तस्बिरहरु

नेपालीहरुको महान चाड विजया दशमी र दीपावली मनाएर काठमाडौं उपत्यका फर्किनेहरुको संख्या बढेको छ ।