तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
९ आश्विन २०८३, शुक्रबार
Friday, September 25, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
९ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
युद्ध र जलवायु
मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन
प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित
प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग
नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का
छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह
दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति
बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार
हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार
पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता
सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी
पोप फ्रान्स भ्रमणमा
बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द
प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु
न्यूजपोलार
लेखकबाट
ओझेलमा पर्दै स्थानीय सीप
बागलुङ । पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका...
काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट गर्ने
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । दुई वर्ष पुराना...
अपांगता भएका व्यक्ति सम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक छ: प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अपांगता भएका व्यक्तिसम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रियसभा बैठकमा...
तराईबाट २३ हजार लिटर दूध खरिद
मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता...
मधेसमा एमालेका सबै पदाधिकारी सर्वसम्मत
जनकपूरधाम । नेकपा (एमाले) मधेस प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन्...
एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । शुक्रवार मिलेनियम च्यालेन्ज एकाउन्ट...
राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ । शुक्रवार बसेको राष्ट्रिय...
दृश्यावलोकनसँगै वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा
गण्डकी । स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैँसेगौँडा यस क्षेत्रको प्राचीन बस्ती हो । उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै...
आजबाट तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’ प्रदर्शनमा
काठमाडौँ । आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन भएको छ । फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने...
जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को
राँझा । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाहनाकामा...
अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि सरकारले शक्तिशाली आयोग गठन गर्नुपर्छ: काँग्रेस सांसद पन्थ
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न...
चिकित्सकलाई कुटपिट गर्ने छ जना धरौटीमा रिहा
मनहरी । हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश...
इजरायलबाट नेपाल फर्किन थप २०० जनाले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी
इजरायलबाट नेपाल फर्किन थप २०० जनाले निवेदन दिएका छन् ।
गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २०...
जोर्डनले गाजापट्टीमा राहत विमान पठायो
एजेन्सी । जोर्डनले बिहीवार गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीसहित मानवीय सहायतासहितको विमान पठाएको छ । इजिप्टका अधिकारीहरुसँगको समन्वयपछि रफाह सीमा...
डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु
दमौली । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ...
प्रतितोला छ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला...
कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप
कर्णाली । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित...
पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ
काठमडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको...
नेपालगञ्जमा सात पसलमा आगलागी, लाखौँको क्षति
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी...
जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव
बर्लिन । हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा...
1
…
1061
1062
1063
1064
1065
...
1207