९ श्रावण २०८३, शनिबार
,
Latest
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?
बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँः प्रधानमन्त्री प्रचण्ड

गोरखा । लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले आज यहाँ उद्घाटन गर्नुभयो । राजनीतिक चपेटामा परेको आयोजना स्वदेशी लगानीमै निर्माण हुने सुनिश्चिततासमेत बढेर

नेपाली सेनाको संख्या कटौतीको बहस अनुचित, रहस्यमय र दुर्भाग्यपूर्णः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली सेनाको सम्बन्धमा केही समययता निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

साँगा बस दुर्घटना अपडेटः सात जना घाइते

काठमाडौं । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् । बा. ४ ख

ग्वार्खो ‘फ्लाई ओभरको डिजाइन’ पुनरावलोकन गरिँदै

काठमाडौँ । पुरानो ढाँचा अनुसार निर्माण गर्नका लागि आवश्यक उपकरण नपाइएपछि ग्वार्खोस्थित फ्लाई ओभरमा ढाँचा पुनरावलोकन गरेर निर्माणअघि बढाइने भएको

मन्त्री लिम्बूद्वारा खेलाडी भण्डारीलाई बधाई

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल

कुशलको दमदार प्रदर्शनमा नेपालले युएईलाई ३ विकेटले हरायो

एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ ।

साँगाको पुलमुनी भिरमा यात्रुवाहक बस खस्यो

साँगाको पुलमुनी बस दुर्घटनामा परेको छ ।

पूर्व राष्ट्रपति भण्डारीसहित कलाकर्मी तथा राजनीतिज्ञद्वारा ‘बगान’को प्रशंसा

काठमाडौँ। गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ले सफलतामा नयाँ सङ्केत दिईरहेको छ । मंगलवार देशभर राम्रो अकुपेन्सीसहित चलेको

काँग्रेस बैठकमा प्रदेश सभापतिहरुको गुनासो

नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राख्नुभएको छ ।

कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन जनालाई पक्राउ गरेको छ । गत शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका

यूएई ए विरुद्ध कुशल भुर्तेलको अर्धशतक

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’विरुद्ध नेपाली टिमका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी

काठमाडौँ । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।

साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि

चितवन । भक्तपुर नगरपालिका–१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित

प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन – तस्बिरसहित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको छ ।

बालेनमाथि करिश्माको कटाक्षः ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन…

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई गरेको जरिवानामाथि टिप्पणी गरेकी छन् । अभिनेत्री मानन्धरले महानगरले ५० हजार

नेपालसामु युएई १५७ रनमा अलआउट

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तरगत यूएई ए ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

युएई ‘ए’ विरुद्ध कुशल भुर्तेल एक्लैले लिए ६ विकेट

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तरगत यूएई ए विरुद्धको खेलमा नेपालका कुशल भुर्तेल एक्लैले ६

महानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर – फोटोफिचर

काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाएको छ ।

सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजाञ्ची पासवान

सांसद बर्तौलाद्वारा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चको संसदीय बैठकमा सम्बोधन

काठमाडौं । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा बसेको उच्चस्तरीय राजनीतिक मञ्चअन्तर्गतको संसदीय बैठकमा