४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएई ए विरुद्ध कुशल भुर्तेलको अर्धशतक



अ+ अ-

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’विरुद्ध नेपाली टिमका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

बुधबार श्रीलंकाको पी सारा ओभलमा यूएईले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालका लागि तेस्रो क्रममा ब्याटिङका लागि आएका कुशलले ३३ बलमा ५० रन पूरा गरेका हुन् ।

उनले आठ चौका र दुई छक्का प्रहार गरे ।