६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको

कोप–२८ सम्मेलन उपलब्धिमूलकः मन्त्री डा महतो

वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ ।

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही

हिउँमै भेडीगोठ

ढोरपाटन । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने

पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्योः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताउनुभएको छ

स्वर्ण पदक विजेता गुरुङको सम्मान

दमौली । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित

‘नेपालगञ्ज वाकाथन’ सुरु

जानकी । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज

तृप्ती डिमरीको एक हप्तामै बढ्यो १९ लाख फलोअर्स

एजेन्सी । सेन्सर बोर्डले बलिउड फिल्म ‘एनिमल’लाई एडल्ट सर्टिफिकेट दिएको कुरा पहिले नै स्पष्ट भइसकेको थियो । फिल्ममा अभिनेत्री तृप्ती

‘दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु

मोरङ । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने रु पाँच लाख

‘एनिमल’ ले तोड्यो ‘सञ्जु’को रेकर्ड

एजेन्सी । रणवीर कपुरको फिल्म ‘एनिमल’ ले डिसेम्बरको पहिलो हप्तामा सिनेमाघरदेखि बक्सअफिसमा ठूलो हलचल मचाएको छ । फ्यानमा ‘एनिमल’ को

भारतविरुद्धको टी–२० सिरिजअघि नै दक्षिण अफ्रिकालाई ठूलो झट्का

एजेन्सी । भारतविरुद्धको टी–२० सिरिजअघि नै दक्षिण अफ्रिकालाई ठूलो धक्का लागेको छ । दक्षिण अफ्रिकाका तिब्र गतिका बलर लुंगी एनगिडी

बिजुली चोरीको जरिवाना उठाउन गएका थिए अफिसर, उल्टै आफ्नो घरपालुवा…

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित बुलन्दशहरमा बिजुली चोरीको घटना बाहिर आएको छ । तर, विद्युत चोरीविरुद्ध कारबाही गर्न गएको टोलीलाई उपभोक्ताले

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

मलङ्गवा । सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सर्लाहीका

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गर्नुभएको छ । यसबाट उहाँलाई

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । वातावरणीय दिगोपनलाई

आज शनिबार, भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस्

काठमाडौँ । आज शनिबार । शनिदेवलाई प्रसन्न बनाई तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । यसै विश्वासका आधारमा शनिवार

नेपालमा रोनाल्डो ल्याएर फुटबल खेलाउँछु – पोर्चुगलका लागि अनुमोदित राजदूत…

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि

नेपाल सुपर लिगः झापा एफसीको तेस्रो बराबरी

काठमाडौँ । अन्तिम समयमा १० खेलाडीमा सिमित भएको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) मा वीरगञ्ज युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ