२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति

ललितपुर । अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पुर्याएको छ । यस क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा

प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार

काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह

कार्यवाहक प्रधानमन्त्रीद्वारा चणिकलाल तामाङलाई सम्मान

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् । सोमबार शहरी विकास मन्त्रालयमा सिंहले

शिवपुरीमा हायस गाडी दुर्घटना

नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएर सडक अवरुद्ध भएपछि सो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस

काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्रै पेट्रोल पम्प बन्द हुने भएको छ । नेपाल आयल निगमले शुक्रबार गरेको डिलरहरुसँगको

माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला…

यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो ।

प्रधान सेनापतिसँग चीनको राजदूतको भेट

काठमाडौँ । प्रधान सेनापति र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ । जङ्गी अड्डास्थित प्रधान सेनापतिको

हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात

हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय

काठमाडौं । आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् । अघिपछि जस्तै नियमित भाडामै उडान गर्ने

सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर

काठमाडौँ । नेपाली सेनाले बाढी पहिरोबाट पिडितको उद्धार कार्य जारी राखेको छ । उद्धार कार्यमा निरन्तर खटिएको सेनाले हेलिकप्टरमार्फत काभ्रेपलाञ्चोक

सहकारी ठगी प्रकरणः दिल्लीबाट मेयर नेपालीलाई ल्याइयो

पोखरा र बागलुङको इमेज सहकारी तथा सूर्यदर्शन सहकारीमा ठगी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा भेटियो

काठमाडौं । शुक्रबार पाल्पा अगाहाखोलादेखि काठमाडौंतर्फ प्रस्थान गरेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ । बसधनी विमल अर्यालले शुक्रबार राति

कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी

काठमाडौँ । सप्तकोशीमा बाँध निर्माण भएयता दोस्रो ठूलो बाढी मापन गरिएको छ । सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी

अमेरिकाबाट ओलीको आग्रहः पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलाकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गर्नुभएको छ । हवाई भाडा अरु बेला

झ्याप्ले खोला पहिरोः २९ वटा शव निकालियो

काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।

बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति…

सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले दसैैँअघि नै काठमाडौ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा बिहीबारदेखिको वर्षाले सो कार्य थप

काठमाडौँ उपत्यकामा बाढीपहिराबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ ।

तत्कालका लागि सबै तहको परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।