१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले बाढी पहिरोबाट पिडितको उद्धार कार्य जारी राखेको छ ।

उद्धार कार्यमा निरन्तर खटिएको सेनाले हेलिकप्टरमार्फत काभ्रेपलाञ्चोक जिल्लाको मंगलटार इलाकाबाट १२२ जना, पनौतीबाट ४ जना, तेमाल इलाकाबाट ८ जना तथा सिन्धुपाल्चोक जिल्लाको चौरीदेउराली र दोलालघाट इलाकाबाट ३ जना गरी  आइतबार १३७ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।