२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजाञ्ची पासवान रहेका छन् । उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ । बुधबार बिहान सिनामंगलमा शंकास्पद वस्तु भेटिएको थियो । जसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । सिनामंगल पुल नजिकै एउटा

ललिता निवास प्रकरणः आज पनि सुनुवाइ हुने

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय

हेवाखोला बाढीमा बेपत्ता एकको पहिचान खुल्यो

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा

ललिता निवास प्रकरणः बुधबार पनि सुनुवाइ हुने

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय

यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ ।

फिल्म ‘बगान’लाई महानगरको ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई ५० हजार रुपैयाँ जरिवाना लगाएको छ । फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै महानगरले

आजको मौसमः भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर

ललिता निवास प्रकरणः आज पनि सुनुवाइ

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने

पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग…

पोखरा । पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ ।

काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा दुई पाङग्रेको २५…

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाका उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी

सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान, एक जना पक्राउ

काठमाडौँ । सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा

एलओडीका म्यानेजरसहित २ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडीका म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बालिकालाई

भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ

अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आइतबार जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका काठमाडौँ

बजार अनुगमनलाई नियमित गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्याङ्कनको

पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ । सुरक्षा, स्वयंसेवक

भोलिदेखि हवाई भाडा ६ प्रतिशत वृद्धि हुने

काठमाडौँ । भोलि साउन १ गतेदेखि ६ प्रतिशत हवाई भाडा वृद्धि हुने भएको छ । हवाई सेवा कम्पनी भ्याटमा दर्ता