१४ आश्विन २०८१, सोमबार
,
Latest
धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवपुरीमा हायस गाडी दुर्घटना



अ+ अ-

काठमाडौँ । काठमाडौंबाट लमजुङ जान लागेको यात्रुबाहक हायस गाडी काठमाडौंको शिवपुरीका दुर्घटना भएको छ ।

नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएर सडक अवरुद्ध भएपछि सो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

ग १ ख ४५३५ नम्बरको हायसमा चालकसहित १८ जना सवार थिए ।

दुर्घटनामा घाइते ११ जनालाई उपचारको लागि काठमाडौं लगिएको र घटनास्थलमा उद्धार जारी रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।