४ कार्तिक २०८१, आईतवार
,
Latest
भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ गृहमन्त्री लेखकको प्रश्न: आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन… महिलाको पेटबाट निकालियो १२ वर्षअघिको कैंची मनाङमा लेक लागेर पर्यटकको मृत्यु कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’
तपाईं के खोज्दै हुनुहुन्छ ?
हैदराबादले मुम्बईलाई दियो २७८ रनको कीर्तिमानी लक्ष्य

काठमाडौँ । सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य दिएको छ । हैदराबादले जोडेको यो रन आईपीएल इतिहासमै सबैभन्दा धेरै हो । यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले पुणे वारियर्सविरुद्ध २६३ रन जोडेको थियो । टस हारेर ब्याटिङ थालेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन जोड्यो ।

आईपीएलमा २०० रन बनाउनु चेन्नईका लागि ‘बच्चाको खेल’

एजेन्सी । इन्डियन प्रिमियर लिग वा कुनै पनि टी–२० खेलमा २०० रनको अंक पार गर्नु कुनै पनि टोलीका लागि सजिलो

आमिर टोलीमा फर्किएपछि पाकिस्तानसँग छ विश्वकै सर्वश्रेष्ठ बलिङ अट्याक ?

एजेन्सी । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले गत आइतबार (२४ मार्च) अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्यासलाई फिर्ता लिएको घोषणा गरेका थिए

आईपीएल २०२४ मा महेन्द्रसिंह धोनीले किन अहिलेसम्म एक बलको पनि…

एजेन्सी । आईपीएल २०२४ मा महेन्द्र सिंह धोनीले किन अहिलेसम्म एक बलको सामना गरेका छैनन् ? चेन्नई सुपर किंग्सका ब्याटिङ

चेन्नईविरुद्धको खेलमा शुभमन गिलले गरे ठूलो गल्ती, अब तिर्नुपर्नेछ १२…

एजेन्सी । गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई बुधबार चेन्नई सुपर किंग्सविरुद्ध स्लो ओभर रेट गरेको आरोपमा १२ लाख रुपैयाँ जरिवाना

आईपीएलमा आज हैदराबाद र मुम्बई भिड्दै, दुबै टोली पहिलो जितको…

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा आज सनराइजर्स हैदरावाद (एसआरएच) ले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) को

वेल्सलाई पेनाल्टीमा हराउँदै पोल्याण्ड युरो कपमा छनोट

काठमाडौँ । पोल्याण्ड आगामी जुनमा जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको प्लेअफ फाइनल खेलमा वेल्सलाई

नेपाल बहराइनसँग ३–० ले पराजित, विश्वकप र एसिया छनोटबाट बाहिरियो

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरातलाई ६३ रनले हरायो

काठमाडौँ । पाँच पटकको विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग–२०२४ मा लगातार दोस्रो जित दर्ता गरेको छ । टोलीले

नेपालले एसिया कप खेल्ने

नेपालले आगामी जुलाईमा हुने एसीसी महिला एसिया कपमा सहभागिता जनाउने भएको छ ।

विराटले गरे धोनीको कीर्तिमानी बराबरी

एजेन्सी । विराट कोहलीले मार्च २५ मा एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा ७७ रनको इनिङ खेलेर रोयल च्यालेन्जर्स बैंगलोर लाई

नेपाललाई सिरिज, आयरल्याण्ड वल्भ्समाथि सहज जित

नेपालले ट्वान्टी–२० शृङ्खलाको उपाधि जितेको छ । 

अनुष्का शर्मा मात्र होइन, यी बलिउड सुन्दरीहरूले पनि क्रिकेटरसँग विवाह…

एजेन्सी । बलिउड नायिकाहरुको कलाकारसँग अफेयर वा विवाह हुनु सामान्य कुरा हो । करीना कपूर, काजोल, कियारा आडवाणी र कृति

नेपालले आयरल्याण्ड वल्भ्सलाई दियो १९९ रनको विशाल लक्ष्य

घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्याण्ड वल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ ।

यसकारण आईपीएल टोलीका लागि कठिनाइ बढ्ने !

एजेन्सी । आईपीएल २०२४ को पूरा खेल तालिका सार्वजनिक भएको छ । योसँगै आईपीएल टोलीका लागि नराम्रो खबर आएको छ

थकित विराटले पञ्जाबका बलरलाई भने – एकछिन सास त फेर्न…

एजेन्सी । विराट कोहली र हरप्रीत ब्रारबीच मैदानमा रमाइलो वार्तालाप भएको थियो, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

‘मेरो टी–२० खेल यात्रा अझै बाँकी नै छ’

एजेन्सी । आईपीएलको १७ औँ सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पहिलो खेल जिताउन मद्दत गरेपछि विराट कोहलीले आफूमा अझै धेरै टी–२०

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्धको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

फिफा विश्वकप छनोटः आज बहराइनसँग दोस्रो लेग खेल्दै नेपाल

काठमाडौँ । फिफा विश्वकप छनोटमा दोस्रो चरणको चौथो खेल अन्तर्गत दोस्रो लेगमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र

जब खेल चलिरहँदा मैदानमा घुसेर कोहलीको खुट्टा छोए फ्यानले

काठमाडौँ । आइपिएल–२०२४ को छैटौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । एम चिन्नास्वामी रंगशालामा