२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण आईपीएल टोलीका लागि कठिनाइ बढ्ने !



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को पूरा खेल तालिका सार्वजनिक भएको छ । योसँगै आईपीएल टोलीका लागि नराम्रो खबर आएको छ ।

वास्तवमा, टी–२० विश्वकप खेल्ने खेलाडीहरूले आईपीएल प्लेअफको समयमै अमेरिका जानुपर्नेछ । तर, जसको टोली प्लेअफमा पुग्नेछ ती खेलाडीले जानुपर्ने छैन, अर्थात् ती खेलाडीले आईपीएलको प्लेअफ खेल्न पाउनेछन् ।

टी–२० विश्वकप जुन २ बाट सुरु हुँदैछ । योसँगै यो प्रतियोगिता सुरु हुनुअघि भारतीय टोलीले २ अभ्यास खेल खेल्नेछ । अभ्यास खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई विश्वकपमा परिक्षण गरिने छ ।

बाँकी भारतीय खेलाडीहरु मे २७ र मे २८ मा टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने बताइएको छ । आईपीएल क्वालिफायरका खेलहरू मे २० देखि खेलिनेछन् । यस सिजनको फाइनल यही मे २६ गते चेपौकमा हुने भएपनि वर्षाका कारण खेल हुन नसके रिजर्भ डेमा फाइनल खेलाइने छ ।

भारतीय टोलीले आयरल्यान्डविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । भारत र आयरल्याण्डबीचको खेल ५ जुनमा हुनेछ । यसपछि जुन ९ मा भारत र पाकिस्तानको टोली आमनेसामने हुनेछन् । दुई टोलीबीचको खेल न्युयोर्कमा हुनेछ । टी–२० विश्वकप २०२४ वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्दैछन् ।




भर्खरै