४ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यो समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पार्नुभएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो । “जनतामा सुशासन र

‘आर्थिक शिथिलता अन्त्य, बैंक वित्तीय संस्थालाई विसङ्गति मुक्त’

पाँच दलको न्यूनतम साझा कार्यक्रमले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार

नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास

काठमाडौँ । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा

साझा सङ्कल्पः ‘उद्यमशील शिक्षित युवा’

काठमाडौँ । सरकारले सबैको समान पहुँच भएको, राष्ट्र, समाज तथा जीवनसँग जोडिएको र समयअनुरुप अनुमोदित हुने गुणस्तरीय शिक्षा नीति अवलम्बन

संसद् बैठक रोकेर प्रधानमन्त्री कांग्रेससँगको छलफलमा

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम केही घण्टाका लागि रोकिएको छ ।

रविको बचाउ गर्दै ओलीको आरोप – कांग्रेसले बद्नाम गर्न खोज्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

इलाम उपनिर्वाचन: एमालेद्वारा छ जनाको नाम सिफारिस, झलनाथ बन्लान् साझा…

प्रतिनिधिसभाका लागि आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेद्वारका आकाङ्क्षीबीच दौडधूप सुरु भएको छ ।

उपनिर्वाचनः २० दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १

सुन तस्करी प्रकरणः उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद…

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले मंगलबार बिहान बस्नेगरी

मधेसका मुख्यमन्त्री यादवले बर्खास्त गरे कांग्रेसका तीन मन्त्री, एमालेका यादव…

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले

नवनियुक्त मन्त्री दीपक मनाङेले लिए शपथ

नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् ।

एमाले मधेश सरकारमा जाने, मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री यादव

काठमाडौँ । नेकपा (एमाले) मधेश सरकारमा जाने भएको छ । सरकारमा जान सहमत भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मन्त्रिपरिषद्

दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री

पोखरा । एकीकृत समाजवादी त्याग्दै स्वतन्त्र सांसदको हैसियतमा आएका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज

कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी

नेसपाले माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई जिम्मेवारी मुक्त गर्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिएका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ । आइतवार पार्टी

दीपक मनाङेले त्यागे नेकपा एस, अब के होला गण्डकी सरकार…

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले नेकपा (एकीकृत समाजवादी) त्याग गरको घोषणा गरेका छन् ।

एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली

बाँसबारी जग्गा प्रकरणः विनोद चौधरीको बयान लिइँदै

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति तथा सांसद विनोद चौधरीको पनि बयान लिने

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभा बैठक सकिएको छ