• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

संसद् बैठक रोकेर प्रधानमन्त्री कांग्रेससँगको छलफलमा



photo: RSS/ file

काठमाडौं । मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम केही घण्टाका लागि रोकिएको छ ।

सांसदहरू बैठकका लागि सभामा जम्मा भए पनि प्रधानमन्त्री भने गोप्य कोठामा कांग्रेस नेताहरूसँग छलफलमा व्यस्त रहेपछि संसद् बैठक १२ बजेसम्म चल्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ ।