२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जसपाले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । कोशी प्रदेशमा जसपाबाट सांसद रहेकी निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताइन् । मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । प्रदेश सभा बैठक अहिले बसिरहेको छ ।

विश्वकपका १५ खेल सकिँदा रिजवान सर्वाधिक रन स्कोरर, बुमराहको नाममा…

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ का १५ खेल सम्पन्न भइसकेका छन् । मंगलबार दक्षिण अफ्रिकालाई पराजित गर्दै नेदरल्यान्ड्सले सबैलाई चकित

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौँ । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर

नेपाली सेनाका गजेन्द्र राईले जिते लिगलिगे दौड

गोरखा । यसपटकको लिगलिगे दौड नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । राईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे

सेतीकाली साहित्य सङ्गमको आयोजनामा ४३ औं काव्य श्रृङ्खला तथा शुभकामना…

तनहुँ । सेतीकाली साहित्य सङ्गम, तनहुँले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ

प्रधानमन्त्री दाहाल मुुस्ताङमा

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ आइपुग्नुुभएको छ ।

गाजा अस्पतालमा हवाई आक्रमणः सयौंको मृत्यु

गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

लुुलाङमा तीन महिनापछि बिजुुली बल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल

बेलबारी गोल्डकपः बिग्रेड ब्वाइज सेमिफाइनलमा

बेलबारीे । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब

त्रिदेशीय शृंखला आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल

काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आज बुधबारदेखि सुरु हुँदैछ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ

विश्वकप क्रीकेट: दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको रोमाञ्चक जित

एजेन्सी । नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जीत निकालेको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी

न्यायाधीश समाजको अध्यक्षमा मल्ल

काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौँथो दिन दसँैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

नेपालले विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा स्थान बनाएको छ ।

प्रधानमन्त्री दाहाल अस्पताल भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ ।

खाद्यले खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोको छ सय ८०

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।

हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्छः मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताउनुभएको छ ।

‘राज्यको मिडिया जरुरी छ’

काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनतालाई सहीरुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताउनुभएको छ । रेडियो