५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनको सहज जित



अ+ अ-

काठमाडौँ । नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले सर्वियालाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु टोली स्पेनलाई जित दिलाउन एमेरिक लापोर्टे, अल्भारो मोराटा र एलेक्स बइनाले गोल गरे ।

जितसँगै स्पेन समूह ४ मा ४ खेलबाट १० अंकसहित शीर्षस्थानमा रहेको छ । सर्विया ४ अंकसहित तेस्रो स्थानमा छ ।