१ श्रावण २०८३, शुक्रबार
,
Latest
सांसदलाई स्वकीय, मन्त्रीलाई सल्लाहकारः पुरानाकै बाटोमा नयाँ सरकार उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहकार्य आवश्यकः मन्त्री श्रेष्ठ महँगो मुल्यमा विक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल



अ+ अ-

काठमाडौँ । नेसन्स लिग फुटबलमा पोर्चुगलले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा पोर्चुगलले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरी खेलेपनि पोर्चुगल ४ खेलबाट १० अंकसहित समूह १ को तालिकाको शीर्षस्थानमा छ । स्कटल्याण्ड १ अंकसहित पुछारमा छ ।