८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी चीजहरु फ्रिजको माथि नराखेकै राम्रो



अ+ अ-

एजेन्सी । आजको समयमा, फ्रिज हरेक घरमा प्रयोग हुने अत्यावश्यक मेसिन हो । मानिसहरु अक्सर अनजानमा केहि यस्ता चीजहरु फ्रिजमा राख्छन्, जसलाई राख्नाले भविष्यमा उनीहरुलाई धन घाटाको सामना गर्नुपर्ने हुन्छ । फ्रिजको वास्तु नियमबारे आज चर्चा गरौं ।

धेरैलाई पैसा फ्रिजमाथि राख्ने बानी हुन्छ । वास्तुशास्त्रका अनुसार पैसा र सुन आदिलाई कहिल्यै पनि फ्रिजभन्दा माथि राख्नु हुँदैन । यसले व्यापारमा घाटा हुन सक्छ । धेरै मानिसहरूलाई आफ्ना बच्चाहरूको पदक वा ट्रफीहरू फ्रिजको माथि राख्ने बानी हुन्छ । यसो गर्नु शुभ मानिदैन ।

धेरैले डेकोरेशनको लागि फ्रिजमा बिरुवा आदि राख्छन् । वास्तुशास्त्र अनुसार बाँसको बोटलाई कहिले पनि फ्रिजभन्दा माथि राख्नु हुँदैन ।

औषधिलाई फ्रिजमाथि राख्दा यसको प्रभाव समाप्त हुन्छ । यो तथ्यलाई विज्ञानले पनि स्वीकार गरेको छ । फ्रिजबाट निस्कने गर्मीले औषधिलाई असर गर्छ ।

फ्रिज सधैं भित्ताबाट कम्तिमा एक फिट टाढा राख्नुपर्छ । घरमा सुख–शान्ति कायम राख्न फ्रिज सधैं पश्चिम दिशामा राख्नुहोस् । यसका अलावा दक्षिण–पश्चिम दिशालाई पनि शुभ मानिन्छ ।




भर्खरै