७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईपीएलको पैसाले आफ्ना आमाबुबालाई घर उपहार दिँदैछन् प्रियान्श

एजेन्सी । पञ्जाब किंग्सका प्रियांश आर्यले आईपीएल मेगा लिलामी २०२४ मा प्राप्त रकमबाट आफ्ना आमाबुवालाई दिल्लीमा एउटा घर उपहार दिन लागेका छन् । उनका बाबुआमा सरकारी घरमा बस्छन् । दिल्लीमा उनको आफ्नै घर छैन । यो जानकारी प्रियांशका प्रशिक्षक सञ्जय भारद्वाजले दिएका छन्, जो भारतीय टोलीका प्रशिक्षक गौतम गम्भीरका प्रशिक्षक

एनएसएलः चितवनले पोखरालाई हरायो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन एफसीले जित हासिल गरेको छ । त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा

मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ

राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौँ । राष्ट्रियसभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा

समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छुः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडियो एप

राजश्व छलीमा मिलापत्रमार्फत भुक्तानी हुँदा राजश्व संकलनमा फाइदा पुग्छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजश्व छलीका विषयमा मिलापत्रको व्यवस्थाले राजश्व संकलनमा अनुकुल सहयोग गर्ने बताउनुभएको छ ।

संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनःलेखन गर्नुपर्ने बताउनुभएको छ ।

राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख…

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप

सभापति रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक जारी–फोटोफिचर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ ।

गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा

राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक

जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन लामिछानेको…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई

सलमान खानको फिल्म ‘सिकन्दर’ अनलाइनमा लिक

एजेन्सी । बलिउड अभिनेता सलमान खानको फिल्म ‘सिकन्दर’ हलमा रिलिज भएको छ । तर यो फिल्म रिलिज हुनु केही घण्टा

हार्दिकको कप्तानीमा पहिलो जितको खोजीमा मुम्बई

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं खेलमा आज मुम्बई इन्डियन्सले साविक विजेता कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

राप्रपा सांसद राणा पक्राउ परेको सूचना सदनलाई जानकारी

राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना संसदलाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री ओली पहिलोपटक नेकपा एसको कार्यालयमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगर पुग्नुभएको छ । एमालेबाट

‘तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दा निर्मल निवासलाई किन दुखेन ?’

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले तीनकुनेको हिंसात्मक घटनामा सबैले शोक व्यक्त गर्दा निर्मल निवासले किन गरेन भन्दै

संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुभएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुभएको छ ।

आईपीएलः चेन्नईलाई हराउँदै राजस्थानले जितको खाता खोल्यो

काठमाडौँ । वानिन्दु हसरंगाको घातक बलिङको मद्दतमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ रनले पराजित गर्दै आईपीएलमा जितको खाता खोलेको