२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साथीलाई ढुङ्गाले हानेर हत्या गरेको अभियोगमा ६५ वर्षीय वृद्ध पक्राउ

त्रिशूली । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ । म्यागङ गाउँपालिका–३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार छिमेकीको

सिन्का बेचेर जीवन निर्वाह गर्दै उनान्असी वर्षीय धनबहादुर

टक्सार । इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुग्नुभएका राई

घर फर्किए प्रकाश

हराएका बर्षहरुका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान) गृहजिल्ला भोजपुर फर्कने क्रममा शनिबार सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लदै ।   तस्बिर:

एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी

मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ ।

पारालिम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक

भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु भएसँगै भीड व्यवस्थापन हुँदै

चितवन । यहाँको भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न अस्पतालले टोकन प्रणाली

पर्यटकको मन लोभ्याउँदै भोजपुरको महभिर झरना

भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको मन लोभ्याउने स्थानका रूपमा विकसित भएको छ । आन्तरिक तथा बाह्य

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छः उपप्रधानमन्त्री…

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता गोवर्धनलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल

काँक्रेविहार । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभएको छ

टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना

बारामा करेन्ट लागेर एकको मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा आज धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ । स्थानीय ५३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भइ तीन जनाको मृत्यु

मध्यविन्दु । नवलपरासी-बर्दघाट सुस्तापूर्व–को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको

यसरी गोरखा पुगेका थिए प्रकाश ‘काले’

काठमाडौं । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका प्रकाश तामाङ ‘काले’ साहू टासीका भाईमार्फत गोरखा पुगेको खुलेको छ ।

आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका…

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको

कुस्ती प्रशिक्षणरत खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुबीच छलफल तथा दर खाने…

काठमाडौँ । नेपाल कुस्ती सङ्घले नियमित प्रशिक्षणरत खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुसँग छलफल गरेको छ । यसैबीच, राष्ट्रिय कुस्ती प्रशिक्षण केन्द्रमा

प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ

तनहुँमा ६ वटा गाडी ठोक्किँदा ४ जना घाइते

तनहुँ । तनहुँको पृथ्वीराजमार्गस्थित बन्दिपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको छ ।

माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

म्याग्दी । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको