२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने, कर समेत…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट गर्नुभएको हो

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवन । जिल्लामा डेङ्गीको सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहनुभएको

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले रुसी महासङ्घ, साउदी अरब, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूतको

ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला

ढोरपाटन । यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षणले टेण्डर खुलाएको छ । आगामी असोजदेखि हुने सिकार यामका

अछाममा जीप दुर्घटना हुँदा आठ घाइते

अछाम । यहाँको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै

ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरेः सुन्दरमणि…

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले युवाहरुको चरित्रहत्या गरेको

तीजको दर खाँदा ध्यान दिनैपर्छ यी कुराहरुमा, के खाने–के नखाने…

यस वर्षको हिन्दु नेपाली महिलाहरुले मनाउने चाड तीज भदौ महिनामा २१ गते शुक्रबारको दिन परेको छ ।

२ बालिका मृत भेटिएको घटनाः दुई छोरीलाई विष खुवाएर आफूले…

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको खुलेको छ ।

पलेशालाई नगदसहित काठमाडौं महानगरको सम्मान – फोटोफिचर

पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

एनसेलले पलेशालाई १० लाख नगदसहित सम्मान गर्ने

काठमाडौं । एनसेलले पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने

पलेशालाई नगदसहित काठमाडौं महानगरले गर्यो सम्मान

काठमाडौँ । पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

वैदेशिक रोजगारमा पठाउने भन्दै रु २२ लाख ५० हजार ठगी…

काठमाडौँ । विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ

‘बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना छ’

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ ।

समीक्षालाई पूजाको काउन्टर – फिल्म आउनु अगाडि शत्रु त लाग्छन्…

काठमाडौँ । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच विवाद बढेको छ । गायिका अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार

सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पुर्वआइजीपीहरुको माग

पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।

रिपोर्ट धेरै भएपछि फेसबुकबाट स्टाटस हट्यो – बालेनको सचिवालय

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले धेरै प्रयोगकर्ताले रिपोर्ट गरेपछि फेसबुकबाट आफैँ मेयर शाहको पेजको स्टाटस हटेको दाबी

तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै

काठमाडौँ । तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको

काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ ।

प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको

मौन स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने