© 2023
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार रजककी धर्मपत्नी सुजन रजकसहित परिवारका सदस्यहरूसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनुभयो ।

यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय छलफल सुरु भएको छ ।

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीचको त्रिपक्षीय वार्ता केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुँदैछ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो आन्दोलन आगामी मंसिर ७ गतेबाट सुरु हुने घोषणा गरेका
सर्वोच्च अदालतले गत भदौमा भएको ‘जेनजी आन्दोलन’ छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।

एजेन्सी । वैज्ञानिकहरूले एउटा यस्तो खोज गरेका छन् जसले सबैलाई आश्चर्यचकित बनाएको छ । खगोलविद्हरूले पृथ्वीको नयाँ चन्द्रमाको खोज गरेका

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका रिटहरूमा सर्वोच्च अदालतमा बुधबारदेखि सुनुवाइ सुरू भएको छ ।

एजेन्सी । चेन्नई प्रहरीले सोमबार एउटा इमेल प्राप्त गर्यो, जसमा साउथ सुपरस्टार रजनीकान्त र अभिनेता धनुषको घरमा बम राखिएको दाबी
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्नका लागि संवैधानिक इजलास गठन गरिएको छ।

काठमाडौँ । मंगलवारझैँ बुधवार पनि बिहानैदेखि देशभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा

मकवानपुरको चिनारीको रूपमा रहेको मकवानपुरगढी दरबार केवल पत्थरको संरचनामात्र होइन, नेपालको गौरवशाली इतिहासको एउटा अमूल्य दस्तावेज हो ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिहीबार दिउँसोदेखि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं । ‘जेन–जी युनाइटेड’ नामक समूहका नौ जना युवायुवती प्रधानमन्त्री सुशीला कार्कीसँग वार्तामा बसेका छन् । प्रधानमन्त्री र उक्त समूहबीच

अभियन्ता इन्जिनियर ईःले जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बन्न तम्सिएको दाबी गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थानहदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता प्रक्रिया

सर्वोच्च अदालतले भदौ २४ गते भएको आगलागीका कारण अदालतमा पुगेको क्षतिको विवरणसहित प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा भएको आक्रमणमा प्रहरी जवानलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।