१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अत्यधिक वर्षाका कारण तनहुँको पुल भत्कियो

गण्डकी । केही दिनयताको अत्यधिक वर्षाका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग भत्किएको छ । मालेपाटनतर्फको पुलको जग आज बिहान १०ः३० बजे भत्किएको स्थानीय युवा बाबुराम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पुल भत्के पनि कुनै मानवीय क्षति भने भएको छैन ।  गत

गोरु काटेर नगरकोट मासु ओसार्ने पाँचजना प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन्

देशभर थपिए १७ सय ५६ संक्रमित, निको हुने २२ सय…

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  १७ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेपछि सरकार के गर्दैछ ?

काठमाडौं । महाकाली नदीवारि रहेको नेपाली बस्ती र नेपाली सेनाको ब्यारेकभन्दा माथिको नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टरले यसै साता उडान गरेका

प्रधानन्यायाधीशमाथि उठेको प्रश्न र संवैधानिक ईजलासको भूमिका

काठमाडौ । संवैधानिक परिषद्का सदस्य समेत रहेका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू समेत संग्लन भएर गरेको निर्णयका बारेमा परेको

रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

काठमाडौं । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् ।  १२ वर्षपछि युनाइटेड फर्किएका

घट्दै राउटे समुदाय

वीरेन्द्रनगर । एक महिनाअघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ज्वालामुखी गाउँपालिका-५ खरी बस्ने ५३ वर्षीय यम बहादुर राना मगरलाई बिहीबार प्रहरीले पक्राउ

‘समाजवादी प्रवेशका लागि जबज बाहेक अन्य कुनै सर्त छैन’ –…

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्न जनताको बहुदलीय जनवाद

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरू स्वास्थ्य सेवाको…

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले आगामी साता गर्ने छलफलमा विद्यमान महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल

पर्वत पहिरो अपडेटः ज्यान गुमाउनेको संख्या १० पुग्यो

पोखरा । पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।  पहिरोमा परी एकै

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ

कैलाली । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका-२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले

मनकारी दीपिकाः एसिड आक्रमणमा बाँचेकी बालाको किड्नी प्रत्यारोपणमा गरिन् १५…

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनयमा मात्रै नभई सहयोगी हातहरुमा पनि अग्रसर छिन् । उनले यसअघि पनि थुप्रै सहयोग

लुम्बिनीमा मन्त्रिपरिषद हेरफेर तथा कार्यविभाजन, कसले के जिम्मेवारी पाए ?

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर तथा कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा

प्रधानमन्त्री देउवाको महेश बस्नेतलाई जवाफः ‘मलाई हराउनु पर्दैन दुर्लभजीलाई हराएर…

काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमाले नेता महेश बस्नेतलाई जवाफ फर्काउनुभएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–५,

नागरिकता बिहिनको पत्र राष्ट्रपतिलाई, हामी कहिले सम्म अनागरिक भएर बस्ने…

काठमाडौ ।  नागरिकता बिहिनहरुले आफूहरुको अभिभावक भएर समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दे राष्ट्रपति बिद्यादेबी भण्डारीलाई पत्र लेखेका छन्

अमेरिकी दूतावासअघि एमसीसी खारेजको माग गर्दै प्रदर्शन

काठमाडौं । अमेरेकी दूतावासअघि अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजको माग गर्दै विरोध प्रदर्शन भएको छ । दूतावासअघि ‘एमसीसी खारेज राष्ट्रिय

फेरी हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१३, मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। पहिराले फेरि  हेलम्बु राजमार्ग अवरुद्ध भएको

निर्वाचन आयोग र सभामुख बिरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटको आज  सुनुवाई नहुने भएको छ