२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान (फोटोफिचर)

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हो । मुख्य जात्रा आइतबार हुने भए पनि आजैदेखि विभिन्न देवीदेवताका नामका नाच शुरु गरिएको छ ।  तस्बिरः रासस  

नक्कली नोटसहित दुई भारतीय पक्राउ

जलेश्वर । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र

भक्तपुरमा यमःद्यो ठड्याउँदै इन्द्रजात्रा आजदेखि सुरु

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका

बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

बर्दिया । बँदेललाई थापेको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३

माधवको प्रश्न, एमसीसीको उत्तर

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका बारेमा सात ओटा  प्रश्न  राख्नु भएको छ

कांग्रेस शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा

इन्द्रजात्राको लिङ्गो शनिबार बिहान ठड्याइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने

आर्थिक विधेयकको इपानद्वारा स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको प्रतिस्थापन विधेयकले ऊर्जा उद्यमीको माग सम्बोधन

मनाइयो विश्वकर्मा पूजा, वास्तु दिवस

काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा

एमसीसीमा माधव कुमार नेपालको सात जिज्ञासा (भिडियो सहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका बारेमा सात ओटा  प्रश्न  राख्नु भएको छ

इलाममा मेडिकल कलेज बन्ने

इलाम । इलाममा मेडिकल कलेज निर्माण गर्न स्वास्थ्य मन्त्रालय सहमत देखिएको छ । मन्त्रालयबाट आएको एक टोलीले इलाम अस्पताललाई आधार

स्वतन्त्रता हनन् हुनेगरी ऐन बन्दैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताउनुभएको छ । नेपाल

अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन

काठमाडौं । मुख्यसचिव शङ्करदास बैरागीले राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको छ । विभागको समीक्षा गोष्ठीलाई आज

पिडौंलाको दाग

डाँडामाथि रातो घाम देखिइसकेको थियो । बाँसको झाङबाट झ्याउँकिरीको ऱ्याउँऱ्याउँ र खोला खोल्सातिरबाट आएको भ्यागुताको ट्यार ट्यारले गोधुली समय गुन्जायमान

ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीमा नेपालले दियो अमेरिकालाई १ सय ७५…

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई  १ सय ७५ रनको लक्ष्य दिएको छ

भारी वर्षाका कारण प्रभाबित किसानलाई क्षतिपूर्ति दिन प्रियंका गान्धीको आग्रह

एजेन्सी । उत्तर प्रदेश सरकारलाई राज्यमा भारी वर्षाका कारण बालीनाली परेको प्रभाबको लेखा राख्दै प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन काँग्रेस

सुदूरपश्चिममा नेकपा एसका दुई मन्त्रीद्वारा सपथग्रहण

कैलाली । सुदूर पश्चिम प्रदेश सरकारका नेकपा एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गङ्गा

चोरी भएका मोटरसाइकल सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ ।  शुुक्रवार काठमाडौंमा

मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक छः मन्त्री कार्की…

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनु भएको