१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाताले मानेनन् आचारसंहिता, मतदान गरेको मतपत्र सार्वजनिक



अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान भइरहेको छ । मतदान गर्ने ठाँउमा मोवाईल लैजान नपाईने भन्दै निर्बाचन समितिले आचार संहिता  जारी गरेको थियो । तर मतदाताहरुले आचारसंहिता पालना गरेका छैनन् ।

गोप्य मतदान भनिए पनि कतिपय मतदाताले मोबाइल फोन बाट आफूले गरेको मतदानको तस्बीर लिएर सार्वजनिक गरेका छन् ।