१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनलाई पत्र: निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न कमल थापाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा निवर्तमान अध्यक्ष कमल थापाले महाधिबेशनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग अध्यक्ष राजेन्द्र  लिङ्देनसंग माग गरेका छन् ।

सोमबार अध्यक्ष लिङ्देनलाई चार बुँदे पत्र पठाउदै थापाले निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने भन्दै छाननिका माग गरेका हुन् । पत्रमा थापाले राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएकोले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न आग्रह गरेका छन् ।

हालै सम्पन्न राप्रपाको महाधिबेशनमा थापा लिङ्देनसंग पराजित हुनु भएको थियो ।  थापाले पठाउनु भएको पत्र-