१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमास्थित दोधारा चाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार राति सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय बताइएको छ ।  प्रहरीले उनलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । 

अन्ततः भारतले हटायो खोप निर्यातमा लगाएको रोक, नेपालले १० लाख…

नयाँदिल्ली । भारतले आउँदो अक्टोबरदेखि खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने भएको छ ।  सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री

भैरव अर्यालको ८६ औं जन्मजयन्ती: साहित्यिक योगदान बारे विशेष चर्चा

काठमाडौं ।नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार राजधानीमा उनको साहित्यिक योगदान माथि चर्चा गरियो

ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा

मेयर कुट्ने स्थानीय पंगेनीमाथि मुद्दा नचलाउन बुटवल एमालेको आग्रह

रूपन्देही । बुटवल मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीमाथि मुद्दा नचलाउन नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आग्रह

सभामुख बिरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाई हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गर्नु

कुलमान विरुद्धको रिट प्रधान न्यायाधीश राणाको बेञ्चमा सुनुवाई हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर  रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी तोकिएको

बन्द भएको नागेंचा नाच सञ्चालन गर्न महानगरको अनुदान

काठमाडौँ । आर्थिक अभाव भएर ०७० सालपछि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिएको छ । अनुदान

श्रीमानको हत्या आरोपमा पक्राउ

लहान । श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बलेवा । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६०

जिससमार्फत पालिकामा रु ४१ करोडको काम

चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमार्फत जिल्लाका सात पालिकामा रु ४१ करोड बढीका काम सम्पन्न भएका छन् । समितिको

ग्रानडासँग बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना र ग्रानडाले बराबरी खेलेका छन् ।   सोमबार राति बार्सिलोनाको मैदान क्याम्प

काठमाडौंको नयाँ बस्तीमा ढलले बगाएर एक महिला बेपत्ता

काठमाडौं । काठमाडौंको नयाँ बस्तीमा ढलले बगाएर एक महिला बेपत्ता भएकी छिन् । सोमबार बेलुका करिब साढे सात बजेतिर ठूलो

पहिरो खसेपछि डुम्रे-बेँसीसहर खण्ड अवरुद्ध

तनहुँ । तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको पानीका कारण भानुनगरपालिका–८ पाँचसय फाँटमा पहिरो खस्दा

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ६५

राज कुन्द्रा ५० हजार धरौटीमा रिहा

एजेन्सी । पोनोग्राफी केसमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति

चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत

नारायणगढ–बुटवल सडकः खाल्डाखुल्डीले सवारी गुडाउन सकस

चितवन । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण

खोटाङ । पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु

बेंगलोर कोलकतासँग ९ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)  टी-ट्वान्टी क्रिकेटमा  कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । सोमबार दुबईमा