१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको पनि जित पक्का



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने पक्का भएको छ ।

महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुन लागेका हुन् । 

उनी तेस्रो स्थानमा रहेका डा प्रकाशशरण महत भन्दा ३६९ सय मतले अघि छन् ।