१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री मतगणना अपडेटः १८९५ मत गन्दा गगनको १२९४, विश्वप्रकाश ८२६



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । 

प्रारम्भिक गणनाअनुसार १८९५ मतगणना हुँदा गगन थापाले १२९४ ,विश्वप्रकाश शर्माले ८२७ ,डा प्रकाशशरण महतले ६२० प्रदीप पौडेलले ६६८ मिनेन्द्र रिजालले ३२९ र राजाराम कार्कीले ५८ मत ल्याएका छन् । 

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।