१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याल सरकारमा पठाउने भएको छ । दिउसो २:३० बजे बस्ने बैठकले औपचारिक निर्णय गर्ने रास्वपाका एक नेताले जानकारी दिनुभयो । रास्वपालाई कुन मन्त्रालय दिने भन्ने बारेमा भने गठबन्धनमा टुङ्गो लागेको छैन ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शीतल निवासमा पुग्नु भएको छ ।

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी हुदैन: राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल नहुने जनाउनु भएको छ । नेपाली काग्रेस सहितको गठबन्धन

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”

गठबन्धन संकटमा, बालुवाटरमा प्रचण्ड ओली र रवि बीच सहकार्यबारे छलफल

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर सत्ताबाट हट्नुपर्ने पनि हुनसक्ने संकेत गरेका थिए । उता एमालेले पनि

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष…

सत्तारुढ दलबीच खटपट भएका समाचार र नेताहरुका भनाई सार्वजनिक भइरहेको अवस्थामा तीनै नेताबीच भेटघाट बाक्लिएको छ ।

जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ ।

रास्वपा बुटवल नगर समितिद्धारा नगरका बेथिति विरुद्ध दवाव यात्रा सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका भित्र व्याप्त विविध समस्या, ढिलासुस्ती एवं झन्झटिला सेवा सुविधा विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुटवल नगर

सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि भट्टको असन्तुष्टि,राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त…

भट्टले स्थायी समितिको निर्णयले राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रूपमा बुझेको पनि जनाउनु भएको छ ।

राप्रपाले चैत १६ गते काठमाण्डौं केन्द्रीत जनसंघर्ष गर्ने

राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासंग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई पेश गरेको ४० बॅुदे ज्ञापनपत्रका विषयमा

महानगरकी कानून अधिकृत घिमिरेको आरोप :मेयर बालेनले मानसिक टर्चर दिए

मलाई काम गर्न किन नदिएको त्यस्को लिखत जबाफ दिनुहोस भन्दा त्यो पनि आजसम्म दिइएको छैन ।तलब दिएको छ घरमा टिकटक

माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति

उहाँले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहिन बनाइएकोमा असहमति रहेको बताउनु भयो ।

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

आज बिहान बसेको पार्टीको स्थायी समितिको बैठकले राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

प्रचण्डलाई बाबुरामको कटाक्ष: क्रान्तिकारीलाई बन्दुकको गोलीले भन्दा सत्ताको गुलियोले छिटो…

आफ्ना प्रशासनिक र सुरक्षा कमजोरीको जिम्मेवारी लिनुसट्टा सर्वसाधारण पैदल हिड्ने बाटो छेकेर निषेधित क्षेत्र घोषणा गर्नु अधिनायकवादको परिचायक भएको प्रष्टै

राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन: माओवादी केन्द्रका नेताहरु

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् । 

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिनुभएको छ

खेलकुदको विकासमा राज्यले बढी लगानी गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

धनुषा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भएको बताउनुभएको छ । उहाँले खेलकुदमा

राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा

काठमाडौं ।नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता

माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई बोलीमा लगाम लगाउन सुझाव दिनु

ईलाम र बझाङमा बैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले रिक्त प्रतिनिधि सभा र प्रदेशमा सभा को उपनिर्बाचन २०८१ बैशाख १५ गते शनिबारका दिन गर्ने निर्णय गरेको छ