१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रालय भागबण्डा टुङ्गियो: एमालेलाई उपप्रधानमन्त्रीसहित ८ अन्य कुन पार्टीलाई कति…

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार ‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले भने, ‘मन्त्रालयको जिम्मेवारी

माओवादी केन्द्रबाट गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल

उहाँले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताउनु भयो ।

काँग्रेसले भन्यो: ‘माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ’

नेपाली काँग्रसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । 

सरकारमा सहभागी हुन माधव नेपालले खोजे ‘फेस सेभिङ’

सरकारमा सहभागी हुनका लागि उनले आफ्नो पार्टीले रोजेका मन्त्रालय दिनुपर्ने बताएका थिए । उनले आफूले विगतका मन्त्री नपठाउने र अब

प्रचण्ड-ओलीसंग नेपालको के भयो कुरा

उहाँले भन्नुभयो, ‘हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ । सकारात्मक छ । यो

बिदेशी शक्तिको अभिप्रेरणामा सत्ता गठबन्धन भत्किने खेल निरन्तर चलिरहन्छ:- कमल…

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै बिदेशी शक्तिको अभिप्रेरणा,

बहुमतको खोजी: नेपाल निबासमा ओली–प्रचण्ड

एकीकृत समाजवादीलाई केन्द्रीय गठबन्धनमा सहभागी नगराउँदा प्रदेश सरकारमा निकै ठूलो असर पर्ने भएपछि ओली–प्रचण्डनै अध्यक्ष नेपालको निवासमा पुग्नु भएको हो

नयाँ गठबन्धन प्रति चीनको यस्तो आयो प्रारम्भिक टिप्पणी

काठमाडौं । चीनले नेपालको पुनर्गठित मन्त्रिपरिषद्ले राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधारका लागि विभिन्न पक्षसँग एकता र सहकार्य गरी

कर्णाली सरकारमा सहभागी काङ्ग्रेसका मन्त्रीहरूले दिए राजीनामा

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री रहनु

सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई महङ्गो…

कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा

राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १:०० बजे बस्ने तय

कांग्रेसले प्रधानमन्त्रीमा शेखरलाई प्रस्ताव गर्‍यो भने नयाँ गठबन्धन के होला…

उनको अभिव्यक्ति वर्तमान प्रधानमन्त्री बनेपछिकै सबैभन्दा आक्रामक थियो । यसको अर्थ धेरैले धेरै किसीमले लगाए पनि यो गठबन्धनको भाग्य र

चारदलीय गठबन्धनको ८ बुँदे सहमति,राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई

सहमति अनुसार सरकारको नेतृत्व नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने उल्लेख छ । सहमति पत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी

राप्रपाद्वारा कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २६ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

सङ्घीय निजामती सेवा विधेयकमा के छ ?

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । सङ्घीय

राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट

मन्त्री पदबाट मुक्त भए,डेरामा फर्केको छु: धनराज गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्री पदबाट मुक्त भए पछि आफु मन्त्रीनिबास छाडेर डेरामा फर्किएको

प्रतिक्रियाबादीहरुले आफूलाई उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु: प्रधानमन्त्री दाहाल

‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, प्रतिक्रियावादीहरुले दुरुपयोग गर्न खोजे

पदम,हितबहादुर र डीपी मन्त्री बन्दै

पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बने तय भएको छ