२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याल सरकारमा पठाउने भएको छ ।

दिउसो २:३० बजे बस्ने बैठकले औपचारिक निर्णय गर्ने रास्वपाका एक नेताले जानकारी दिनुभयो ।

रास्वपालाई कुन मन्त्रालय दिने भन्ने बारेमा भने गठबन्धनमा टुङ्गो लागेको छैन ।