© 2023
काठमाडौँ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियन व्यवसायिक क्रिकेट लिग बिगब्यासमा डिसेम्बर २१ शुक्रबार खेल्दै छन् । मेर्लबर्न स्टारर्सबाट क्यानबेराको मानुका रंगशालामा उनि पहिलो खेलमा उत्रदैछन्। मेलवर्नले बिग ब्यास लिगको पहिलो खेल शुक्रबार सिड्नी थन्डर्सविरूद्ध सामाना गर्ने भएको हो । जसको नेतृतन ग्लेन म्याक्सवेलले गर्ने भएका हुन् ।
दार्चुला । लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ । भारतसँग सीमा जोडिएको
डडेल्धुरा । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन्
बनेपा । देशको नै तेस्रो पुरानो काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीस्थित पनौती जलविद्युत् उत्पादन केन्द्र पानीको अभावमा उत्पादन क्षमता भए पनि
इलाम । पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ ।
काठमाडौँ । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा
अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ । बाघलान प्रान्तको
नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने डाँडा द्वन्द्वकालमा दाउन्नेमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम
काठमाडौँ । मुख्य ठेकेदार सिएमसी डि रेभेन्नाले काम छाडे पनि सरकारले भने मेलम्ची खानेपानी आयोजना समयमै सक्काउने दाबि गरेको छ।
वीरेन्द्रनगर । यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक
काठमाडौँ । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा
काठमाडौँ । भैरहवा ग्लाडियटर्सले काठमाडौँ किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा
झापा – लिङ्क रोड निर्माण नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुरस्थित मेची पुल पुस ९ गते उद्घाटन गर्ने तयारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ३४ जना स्थायी कमिटी सदस्यले विचार
कास्की । कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ ।
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको
काठमाडौँ । नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत फाजिलमा रहेका वरिष्ठ कर्मचारीलाई तत्काल व्यवस्थापन गर्न माग गरेको छ
काठमाडौँ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचना छिटो छरितो पुर्याउन सकियोस् भन्ने उद्देश्यले
बेझाड । पाल्पा निस्दी गाउँपालिका-५ गल्धाको ढुङ्गानाबेँसीमा सञ्चालित निस्दी लघु जलविद्युत् आयोजनाबाट यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । केन्द्रीय विद्युत्
नवलपरासी । पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको छ । नहरको सरसफाइ