१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुधवार विहानै जनकपुरधाममा देखिएका दृष्य

[caption id="attachment_60451" align="alignnone" width="878"]                                               बुधवार विहानै जनकपुरधाममा देखीएको गंगासागरको मनोरम दृष्य[/caption]   [caption id="attachment_60453" align="alignnone" width="827"] बुधवार विहानै देखीएको राम जानकी मन्दीर[/caption] बुधवार विहानै जनकपुरधाममा देखीएको राम जानकी मन्दीर र गंगासागरको मनोरम दृष्य : राम जानकी विवाह महोत्सवले जनपुर सिंगारीएको छ । तस्बीर: नबिन पौडेल /रासस    

बैंक ब्याज बढेकाे भन्दै उद्याेग वाणिज्य महासङ्घको अापत्ति

काठमाडौँ, २५ मङ्सिर  : नेपाल उद्योग वाणिज्य महासङ्घले विगत दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता

संघर्षपूर्ण खेलमा वेस्ट इन्डिज विजयी

ढाका, २५ मंसिर । बंगलादेश र वेस्ट इन्डिजबीचकाे दाेस्राे एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजका साइ हाेपले अविजित १४६ रन बनाएसँगै

संवैधानिक परिषद तेस्रो पटक स्थगित

काठमाडौं । संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ । यससँगै प्रधानन्यायाधीश सिफारिस अझै पर धकेलिएको छ

सरकार असफल भैइसक्यो : महतो

काठमाण्डौं। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बर्तमान केपी वली सरकार पुर्णत असफल भएको बताएका छन।विराटनगरमा पत्रकारहरूसंग मंगलवार वोल्दै

इपिएल : भैरहवाको लगातार दोस्रो जित

काठमाडौँ । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग इपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा

शिव पन्चायन टोल विकास संस्था सूचिकृत

भरतपुर महानगरपालिका वडा नं ४ लाई वातावरणमैत्री वडा निर्माण कार्यका साथै सफा, सुन्दर र सभ्य बनाउन हाल सम्म ३९ वटा

काङ्ग्रेस महासमिति बैठक : पार्टीको गास आफ्नो बास

काठमाडौं । नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदैछन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने

मुलुकको अर्थतन्त्र सकसमा : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सकसमा परेको बताएका छन् । आज अर्थसमिति बैठकमा बोल्दै मन्त्री खतिवडाले भने

नेवि संघले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुतला, प्रदर्शनमा उत्रिएका विद्यार्थी…

काठमाडौँ । कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको राजिनामा मागेको छ । पिडित परिवारलाई

कालीगण्डकी कोरिडोरमा टावर निर्माण धमाधम

बेनी । म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको

सेयर-बजार : फेरि घट्यो नेप्से

काठमाडौं। नेप्से आज फेरी घटेको छ । आज तीन दसमलव आठ अंकले घटेर ११ सय ४१ दसमलव १० अंकमा पुगेको

बेलायती प्रधानमन्त्री थेरेसा युरोप भ्रमणमा

ब्रसेल्स । मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन ब्रेक्जिट बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरुसँग भेटघाटका लागि ब्रसेल्सतर्फ लाग्नुभएको छ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, बस र चालक प्रहरीको नियन्त्रण

पनौति । काभ्रे जिल्लाको पनौति ३ चाम्लेमा पैदलयात्रीलाई बसले ठक्कर दिंदा पैदलयात्रीको घट्नास्थलमै मृत्यु भएको छ । पनौतिबाट मानेदोबान जाने

बाँदर आतङ्कले स्थानिय त्रसित,गाउँ नै छोड्न बाध्य

बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा

भारतमा विधानसभा निर्वाचन : राहुल गान्धीलाई पछ्याउदै मोदी

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना आउनेक्रम जारी छ । पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई

सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित

काठमाडौं। विराटनगर वारियर्सले लगातार दोस्रो विजय हात पार्ने क्रममा पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गरेको छ । टस हारेर व्याटिङ गरेको

नक्कली सुन बेच्ने दुईजना पक्राउ

काठमाडौं । नक्कली सुन बेच्न खोज्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक वलेफि घर भई हाल चावहिल वस्ने २३

संवैधानिक परिषदको बैठक सिंहदरबारमा बस्दै, नयाँ प्रधानन्यायाधीश सिफारिस गरिने

काठमाडौ । संवैधानिक परिषदको वैठक आज बेलुका ५ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठक प्रधान न्यायाधीश नियुक्तिको सिफारिसमा केन्द्रीत