२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
असिनाले मकै सोत्तर, खडेरीले धान

पर्वत । गत जेठ पहिलो साता आएको असिनाले मकै सोत्तर पार्दा फलेबास–३ की भीमकुमारी जैसी उतिसारो हतोत्साही थिइनन् । १२ रोपनी खेतमा धान रोप्न बाँकी थियो । धानको बीउ उम्रेर हरियो भइसकेको थियो । ‘मकै राम्रै फल्दा पनि बाँदरले राख्दैनथ्यो,’ उनले भनिन्, ‘बाँदरले खाने मकै असिनाले खायो भनेर चित्त बुझाएँ । अहिले धानको बीउ

बिक्न छाड्यो भारतीय तरकारी, स्वदेशी तरकारीहरूको मूल्य झन्डै दोब्बर

विराटनगर । बजारमा नेपाली बोडी पाउको ३० रुपैयाँ, भारतबाट आयातितको १५ रुपैयाँ । विराटनगरकी गृहिणी ४३ वर्षीया सानु दुलालले आइतबार बिहान

कार्याकर्ता भर्ती केन्द्र बन्यो लुम्बिनी कोष

लुम्बिनी । बुद्ध जन्मस्थललाई विश्वकै शान्ति केन्द्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् ।

कलिलैमा बिहेले कानुनी झमेला

विराटनगर । ९ महिनाअघि मोरङको रंगेली नगरपालिकाका १७ वर्षीया एक किशोरी र १९ वर्षीय एक किशोर गाउँबाट हराए । गाउँमा खैलाबैला

ब्युँताइयो सरकारी निर्माण कम्पनी

काठमाडौँ । ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रूपमै आर्थिक चलखेलको जोखिम बढ्ने गरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको

डेंगुबाट एकको ज्यान गयो, तीन हजार १६० जनामा संक्रमण

विराटनगर । महामारीको रूपमा फैलिएको डेंगुबाट एक जनाको ज्यान गएको छ। प्रदेश १ मा डेंगुका कारण एकजनाको ज्यान गएको प्रदेश

गौराका लागि फर्किन थाले सुदूरपश्चिमेली

बैतडी । सुदूरपश्चिमको मौलिक र ठूलो पर्व गौरा नजिकिएसँगै मुग्लान पसेकाहरू घर फर्किन थालेका छन्। भाद्र पञ्चमीदेखि सुरु हुने गौराका

समितिका निर्देशन टेर्दैनन् मन्त्रालय

काठमाडौं । प्रत्यायोजित अधिकारअनुसार कुनै पनि नियमरनियमावली बनाउँदा मूल ऐनको मर्मविपरीत बनाउन पाइँदैन। संसद्ले कानुन बनाएर आवश्यक नियमावली बनाउन मन्त्रालय

घरेलु फोहोरमैला व्यवस्थापनमा अरु भर नपरौं

ललितपुर । घरेलु फोहोरमैला व्यवस्थापनमा ब्यक्ति स्वयं नै लाग्नु पर्ने सरोकारवालाले जोड दिएका छन् । सरकार वा अन्य निकायको भरमा

नेकपामा नयाँ समीकरण, सबैभन्दा बढी फाइदा कसलाई ?

काठमाडौं । सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव

‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

नेपालगन्ज । कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले

काठमाडौं विश्वविद्यालयमा बेथिति, नियम मिचेर शैक्षिक पदमा नियुक्ति

काठमाडौं। काठमाडौं विश्वविद्यालयले नियम र प्रक्रियाविपरीत विश्वविद्यालयमा शैक्षिक पदमा नियुक्ति दिएको पाइएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत आह्वान गरिएको

पूर्वराजा र विप्लवलाई गाली पञ्चायतकालीन ‘अराष्ट्रिय तत्व’ जस्तै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र विद्रोही नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहलाई सरकार र यसका पक्षपातीले गर्ने आलोचना पञ्चायतकालीन शासकले

जिल्लाको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनामा उच्च अदालत पाटनले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ

दर्ता नभएका औषधि बिक्री वितरण गर्न रोक

काठमाडौं । दर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै १ हजार औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले ताकेता गरेको छ ।

भित्री मधेस देखिने मयूर पहाडमा देखियो, विज्ञहरू दङ्ग

काठमाडौं । तराई र भित्री मधेसका होचा पहाडी भू–भागमा अभिलेख भएको पन्छी मयूर (मुजुर) पहाडी भेगमा समेत भेटिएको छ। समुद्र

बैंकको विश्वास गर्दा सडकबास हुने भो

काठमाडौं । बैंकले जमान गरेअनुसार भुक्तानी नदिएका कारण मेरो सबै श्रीसम्पत्ति अहिले लिलामको प्रक्रियामा छ, मेरो सडकको बास हुँदै छ।

आज मंगलबार : कस्तो छ तपाईको राशिफल !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो

सप्तकोशी बाढी पीडितहरुलाई क्षतिपूर्ति दिलाउन प्रदेश सरकारले पहल गर्ने

विराटनगर । प्रदेश १ सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सप्तकोशीको बाढीले घरखेत गुमाएका पीडितहरु उचित क्षतिपूर्ति र

सवारी साधनबाट एक करोड सङ्कलन

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व) सङ्कलन गरेको छ । आर्थिक