२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सोलुखुम्बुमा ४ रेक्टरको भूकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु

कांग्रेस सभापति देउवाका तस्वीर भाईरल बन्दै, प्रतिपक्षीहरू लाग्यो ठूलो धक्का

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाका पछिल्ला दुई तस्वीर भाइरल बनेका छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा जाने क्रममा सभापति

सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो

विराटनगर । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख

पासाङल्हामु राजमार्ग अवरुद्ध

नुवाकोट । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । गए राति वर्षाको कारण खोलामा

सोलुखुम्बुमा चार रेक्टरको भूकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर

करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी

झुटो विवरण पेश गरी नागरिकता लिने पक्राउ

धादिङ । झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवन । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन

डेढ सातापछि पुनः प्रधानमन्त्री आज सिंगापुर जाँदै

काठमाडौँ । सिंगापुरबाट फर्केको डेढ सातापछि पुनः प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज सिंगापुर जाँदैछन् । उनले आफ्नो स्वास्थ्यमा धेरै

ड्युटीमा ट्राफिक प्रहरी निस्फिक्री

रौतहड । गौर–चन्द्रनिगाहपुर सडक खण्डमा ट्राफिक प्रहरी खटिए पनि आफ्नै काममा व्यस्त हुन्छन् । मोबाइल चलाउँदै त कोही गफिँदै गरेको देखिन्छ ।

खाडीमा घरेलु कामदारलाई बाटो खुल्यो

काठमाडौं । बिदामा स्वदेश आएका महिला कामदार आफू काम गर्ने मुलुक फर्कन पाउने भएका छन्। संसद्को श्रम समितिको बुधबार बसेको

वातावरण विभागमै फोहोरको डंगुर

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण विभागअन्तर्गत ट्रान्सफर केन्द्रमा फोहोरको डंगुर थुप्रिएको छ। सामान्यतया वातावरण विभागको ट्रान्सफर केन्द्रमा साना गाडीले ल्याएको

८ वर्षसम्म बनेन क्यान्सर अस्पताल

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा तीन वर्षभित्र बनाइसक्नुपर्ने गरी सम्झौता भएको क्यान्सर अस्पताल भवन आठ वर्षमा पनि पूरा

राजपाका ६ नेतासँग राति जयशंकरको दुई घण्टा छलफल

काठमाडौं । भारतीय विदेशमन्त्री एस.जयशंकर र राष्ट्रिय जनता पार्टी (राजपा) शीर्ष नेतृत्वबीच बुधबार राति दुई घण्टा भेटवार्ता भएको छ। द्वारिकाज

तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा जागरण गर्दै कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ३३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण अभियानको तयारी गरेकोे छ ।

फिल्म हलमा राष्ट्रिय गान अनिवार्य

काठमाडौँ । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनुपर्ने भएको छ । असोज ३

राजस्व मुद्दा दुई तहको अदालतमा

काठमाडौँ । सरकारले राजस्व छलीको मुद्दा जिल्ला न्यायाधिवक्ताको अनुमतिमा दुई तहको अदालतमा मात्र दर्ता हुने प्रावधानसहितको कानुन बनाउने तयारी गरेको

फुक्यो फास्ट ट्र्याकको गाँठो, अब ठूला काम सुरु हुन्छ :…

काठमाडौं। सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि नेपाली सेनाले बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ ।

७० जिल्लामा गुठी जग्गा अतिक्रमण

काठमाडौं। देशभर गुठी जग्गाको अतिक्रमण बढेको छ । गुठी संस्थानका ७० जिल्लामा जग्गा छन् । अधिकांश जिल्लाका गुठी जग्गा अतिक्रमणमा

विज्ञापनमा अंकुश लगाउने गरी विधेयक परिमार्जन

काठमाडौँ । सरकारले आफूमातहत निकायका विज्ञापन एकद्वार प्रणालीबाट आफूअनुकूलका सञ्चारमाध्यमलाई मात्र दिने गरी विधेयक परिमार्जन गरेको छ । विभिन्न सञ्चारमाध्यमलाई दिँदै