२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवाका तस्वीर भाईरल बन्दै, प्रतिपक्षीहरू लाग्यो ठूलो धक्का



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाका पछिल्ला दुई तस्वीर भाइरल बनेका छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा जाने क्रममा सभापति देउवा र वरिष्ठ नेतासँगै देखिएका तस्वीरहरु अहिले सामाजिक संजालमा भाइरल भएका हुन्।

ती तस्वीरलाई नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुले सामाजिक संजालममा पोस्ट गर्दै यो एकता युगौसम्म रहोस् भनेर टिप्पणी पनि गरेका छन्।

सभापति र वरिष्ठ नेताबीच मनमुटाव रहेको भनेर बाहिर टिप्पणी गर्ने प्रतिपक्षीहरूलाई यो तस्वीरले राम्रै जवाफ दिएको नेबिसंघका नेता अनुराग शाह बताउछन्।