९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान

हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई

सुखीहरूको गाउँ ‘घलेगाउँ’

पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दा यतिबेला मापदण्ड पूरा गर्दै गाउँलाई नै सुखी गाउँ बनाउन लागिपरेका छन्

अस्तित्व खतरामा पर्यो भने रूसले आणविक हतियार प्रयोग गर्न सक्छ…

पुटिनले गत महिना रुसको आणविक सेनालाई उच्च सतर्कतामा राख्न आदेश दिएका थिए।

एमालेको केन्द्रीय कमिटीमा ११ वटा कार्यसूची तय

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने र त्यसमाथि छलफल हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी

कांग्रेसमा एकता जरुरी : प्रवक्ता डा. महत

“कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु”, पूर्वमन्त्रीसमेत

दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि

देउखुरी । सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत

प्रधानमन्त्री देउवा बिहीबार तनहुँ आउने

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने हुनुभएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ

पुस्तक समीक्षा: पत्रकार थापाको पत्रकारिता, साहित्य, इतिहास र राजनीतिक ‘बकपत्र’

काठमाडौं । नेपाली पत्रकारहरू समाचार, आलेख, अन्तर्वार्ता मात्र तयार गर्दैनन्, साहित्यका साथै संस्मरणात्मक लेखन र आफ्ना अखबारी लेखन सङ्ग्रह गरी

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

जनकपुर। रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश,

नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज, चुनावी मन्थनमा केन्द्रित हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा

संवैधानिक पदाधिकारी नियुक्ती विरुद्ध मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथिको आज बाट सुनुवाई सुरु हुदैछ ।

मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना

करिश्मा र सिंहलाई पार्टी प्रवेश गराउँदै ओलीले भन्नुभयो : पार्टीले…

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नु भएको छ । मंगलबार

पारस र सावित्रा दशक खेलाडी

काठमाडौं । पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

काठमाडौं । नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह एमाले प्रवेश गर्दै

काठमाडौ ।समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दलका साथै अभिनेत्री करिश्मा मानन्धरसहितका चर्चित कलाकारहरुको  टोली नेकपा

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ

जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो:…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान

विश्व पानी दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी