२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस: उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गर्नुभएको छ । नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उहाँले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताउनुभयो । उहाँले यसको सेवालाई अझै बढी विश्वसनीय

लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने सरकारको तयारी

काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार

समलिङ्गीको विवाह गर्न पाउने हक कुण्ठित गरिदिनु आपत्तिजनक छ: सुनिलबाबु…

काठमाडौँ । संविधानसभा सदस्य सुनिलबाबु पन्तले सर्वोच्चको अन्तरिम आदेश विपरीत समलिङ्गी विवाहलाई मान्यता दिन काठमाडौँ जिल्ला अदालतले इन्कार गरेको बताउनुभएको

पूर्वराष्ट्रपति भण्डारीले प्रयोगमा ल्याउनु भयो आफ्नै आधिकारिक ट्विटर अकाउन्ट

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल @BidyaDevi2018 प्रयोग गर्न सुरु गर्नुभएको छ । यसअघि उहाँले राष्ट्रपतिको कार्यकालमा

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

पर्यटन व्यवसायीले भने हवाई टिकटमा लगाइएको भ्याट व्यवसाय मैत्री नभएको, पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने, हचुवाका भरमा भ्याट लागू गर्दा

जापानको तीन सहरमा नेपथ्य

काठमाडौं । श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्नेभएको छ । यसपाला राजधानी टोकियोमा पहिलो कन्सर्ट

नापी अधिकृत पुरीमाथि १ करोडको गैरकानुनी आर्जनको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीमाथि १ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा

नेपाल यातायातको सेवा विस्तार भएपछि बालकोट, टिकाथली र इमाडोलवासीलाई राहत

ललितपुर । नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालसम्म संचालन हुन थालेपछि भक्तपुरको बालकोट र ललितपुरको टिकाथली र इमाडोलवासीलाई निकै

सुन तस्करीका आरोपित अडुकियाको कता छ कनेक्सन ?

पछिल्लो समय एक क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका थप संकास्पद गतिविधिहरु सार्वजनिक भएका छन् ।

सद्भाव छर्दै मुहर्रम: हुसैनको त्याग र बलिदानको सम्झना

लुम्बिनी । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो

मुलुकको पश्चिम क्षेत्रको सम्भावनालाई राज्यले चिन्न सक्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पश्चिम क्षेत्रको सम्भावना र महत्वलाई राज्यले चिन्न सक्नुपर्ने बताउनुभएको छ

पर्यटकको आकर्षण बन्दै तालबाराही सन्ध्याआरती

पोखरा । प्रकृति एवं संस्कृतिले भरिपूर्ण पोखराको गतिविधि हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सराङकोटबाट सूर्योदयको झुल्को अन्नपूर्ण,

सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्

बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले बाघको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटनामा समेत वृद्धि हुनु

कस्ता छन् नेपाली नाटक ? यस्तो छ प्राडा कक्षपतिको विचार

काठमाडौँ । प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो ।

ललितपुरका मेयर चिरिबाबुलाई गिज्याईरहेको सानेपाको सडक

ललितपुर । ढलको उचित व्यवस्थापन नहुँदा ललितपुर महानगरपालीका वडा नं २ कुपण्डोल सानेपा क्षेत्र डुबानमा परेको छ । वर्षासँगै आएको

यसरी बन्दैछ काँग्रेसकै नेतृत्वमा कोशी प्रदेश सरकार

सर्वोच्च अदालतको आदेशपछि ढलेको कोशी प्रदेश सरकार अब कसरी गठन होला भन्ने सर्वत्र कौतुहल छ । राजनीतिक वृत्तमा त यो

प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन

श्रम गन्तव्य मुलुक जान प्रभावमा नपर्नुस: श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपियन श्रम गन्तव्य मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न

चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ । अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको