२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

काठमाडौं । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइहनुभएका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको छ । हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गर्नुभएको

चार संवैधानिक पदमा नियुक्तीका लागि सार्वजनिक सूचना

संवैधानिक परिषदको सचिवालयले पाँच संवैधानिक निकायका प्रमुख एवं सदस्य पदका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

बौद्ध भिक्षुहरूका लागि तीन महिने वर्षावास सुरु-फोटो फिचर

वर्षावासका बेला साँझ–बिहान ध्यान बसेर परित्रान पाठ गरिन्छ । अब तीन महिना एकै ठाउँमा बसेर बौद्ध भिक्षुहरूले ध्यान र अध्ययन

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

काठमाडौं । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका

सुन प्रकरण: ‘विभागबाट फाइल आएपछि सिआइबीले अनुसन्धान थाल्छ’

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले थप अनुसन्धान गर्ने भएको छ

भारतको उत्तराखण्ड पहिरो: मृतकको सनाखत गरी परिबारलाई बुझाउने तयारी- दूताबास

आज बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक

उत्तराखण्ड रुद्रप्रयाग गौरीकुण्डमा पहिरो, करिब २५ नेपाली बेपत्ता

भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी करिब २५ जना नेपाली बेपत्ता भएका छन् । गौरीकुण्डमा केही समयदेखि भारी वर्षा

त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र

एक्सनएड इन्टरनेशनल नेपालद्धारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौँ ।  सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा आज गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हरेक

बेबिलोन स्कुललाई काठमाण्डौ महानगरबाट सरसफाई सामग्री

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले शुरु गरेको नि:शुल्क सार्वजनिक शौचालयको अभियानमा हातेमालो गरेर विद्यालय परिसरमा नि:शुल्क सार्वजनिक शौचालय स्थापना गर्ने काठमाण्डौ

भारत सरकारको अनुदान सहयोग अन्तर्गत चारवटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च

झापा कारागारमा कैदीबन्दी बिच झडप,आगजनी र ढुङ्गामुढा

झापा कारागारमा कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा झडप भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै…

काठमाडौं । संक्रमणकालिन न्यायसम्बन्धि कानूनलाई संशोधन गर्न संसदमा विचाराधिन विधेयकका त्रुटीपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ ।

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

नेपाली राष्ट्रिय टिमका खेलाडी ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । काठमाडौँमा आज एक पत्रकार सम्मेलन आयोजना गर्दै

बालकोटमा अध्यक्ष ओली र कलाकार रीमा संवाद -फोटोफिचर

काठमाडौँ । कलाकार रीमा विश्वकर्मा बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवासमा पुग्नुभयो । अध्यक्ष ओलीको

अब सीआईबीले गर्ने भयो सुन तस्करी प्रकरणको अनुसन्धान

सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन

रिमालको प्रश्न: सुन तस्करीमा शंकाको सुई गृहमन्त्री तिर पनि तेर्सिएको…

यस काण्डमा सत्ताधारी दलका मन्त्री र माथिल्लो तहका नेताहरूका नाम चर्चामा छ । सुन तस्करी काण्डमा शंकाको सुई गृहमंत्रीतिर पनि

रोटरी क्लब अफ काठमाडौ हाइटको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौ । रोटरी क्लब अफ काठमाडौं हाइटले आफ्नो क्लबको चौंथो पदहस्तान्तरण कार्यक्रम तथा स्थापना दिवस एक समारोहकाबीच सम्पन्न गरेको छ

दोलखा पहिरो अपडेट: एक बालकको मृत्यु, तीन बेपत्ता

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको