२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई

काठमाडौं । न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्नुभएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त हुनुभएपछि उहाँले नेतृत्व सम्हाल्नुभएको हो । पदबहालीका क्रममा कामुु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिनुभयो

जारको पानी व्यवसायमा गम्भीर लापरबाही भेटियो: मेयर साह

काठमाडौंं । काठमाडौंं महानगरपालीकाका प्रमुख बालेन साहले जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाएको जनाउनु भएको छ

बिर अस्पतालको डाक्टर र गृहमन्त्रालयको कर्मचारी बनेर ठग्दै हिड्ने सत्यन्द्र…

काठमाडौं । नेपाल प्रहरीले विर अस्पतालको डाक्टर तथा गृहमन्त्रालयको कर्मचारी भन्दै बिभिन्न व्यक्तिलाई ठगेको आरोपमा रौतहट गौर न।पा।वडा नं।३ स्थायी

राजश्वले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सिआईबीलाई बुझायो हाल सम्मको…

राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान र छानविनको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

दीपकराजको सुझाब रविलाई: राजनीतिमा गाली पचाउन सक्नुपर्छ

काठमाडौँ । कलाकार दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिमा गालीलाई पचाउन सुझाव दिनुभएको छ ।

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

समितिमा प्रा डा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्रा डा शैली प्रधान, प्रा डा रविमान श्रेष्ठ, प्रा

स्याउखेतीले मनाङको मुहार फेर्दै

मनाङ ।  हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार

मोबाइल क्लिनिकमा समस्या छैन, गाडी मात्र परिवर्तन हुन लागेको हो:…

मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा

कान्ति बाल अस्पतालमा शैय्या अभाव,एउटै बेडमा तीन जनासम्मको उपचार

कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । 

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाहनाका हुँदै दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ । यस वर्ष पनि असारे

मेयर साहलाई पीएचडीका लागि काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

काठमाडौं । काठमाडौँ महानगरका नगर प्रमुख बालेन साहलाई काठमाडौँ विश्वविद्यालय ९केयु० ले पीएचडीका लागि फेलोसिप दिएको छ । साहले काठमाडौं

अध्यक्ष ढकालद्वारा शालग्राम सङ्ग्रहालयमा औषधालयको उदघाटन

बागलुङ । लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ

स्काई वाक सञ्चालनको एक महिना: भ्रमण गर्ने आगन्तुकबाट पाएको साथ…

काठमाडौँ । वन्डर्स नेपाल प्रालिले स्काई वाकमा स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थितिले आफूहरु उत्साही भएको जनाएको छ । प्रालीले

महानगरको अभियान: छात्रवृत्ति प्रवेश परीक्षामा ५ हजार २०४ जना विद्यार्थी…

काठमाडौँ । कक्षा ११ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि शिक्षा विभागले आज प्रवेश परीक्षा सम्पन्न गरेको छ । ३

कीर्तिमानी आरोही हरिलाको सन्न्यास, नेपाल आइरहने बाचा

काठमाडौँ ।  कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे)ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गर्नुभयो । पाकिस्तानमा

गौर हत्याकाण्ड: गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रधानमन्त्रीको…

विसं २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा दिउँसो १:४५ बजे तत्कालीन नेकपा माओवादीले गरेको सभामा उपेन्द्र यादव नेतृत्वको

भारतको उत्तराखण्डमा पहिरो: १३ नेपालीसहित १९ बेपत्ता, ३ जनाको शव…

भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।

बुकीमै पुगेर लम्पी स्किनको उपचार

ढोरपाटन । यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

हाँहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गर्नुभएको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिनुभयो । यसअघि आरोही निर्मल पुर्जाले

घरपालुवा जनावरबारे विद्यार्थीको प्रदर्शन

काठमाण्डौ। आआफ्नो घरमा आयआर्जन र शौखको लागि के कस्ता जनावरहरु पाल्न सकिन्छ भनेर अभिभावकहरुलाई देखाउन ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका विद्यार्थीहरुले