१९ भाद्र २०८३, शुक्रबार
,
Latest
गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर साहलाई पीएचडीका लागि काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरका नगर प्रमुख बालेन साहलाई काठमाडौँ विश्वविद्यालय ९केयु० ले पीएचडीका लागि फेलोसिप दिएको छ ।

साहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिनु भएको थियो । ुकन्जरभेसन अफ नेवा हेरिटेज स्ट्रकचर टु प्रोमोट टुरिजम एण्ड इकोनोमीु मा पीएचडी गर्न लागेको उहाँले सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

साथै उहाँले बालेन तीन बर्षमा डा. बालेन भन्ने पनि उल्लेख गर्नुभएको छ । साहले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा। श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।