१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
वाराणसीमा मोदीलाई दोब्बर बढी अग्रता, पुनः शक्तिमा आउने संम्भावना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । वाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन् । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन्

स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने

प्रहरीले अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर

लोकसभा चुनाव : भोली मतगणना हुने, मोदी पुनः शक्तिमा आउने…

काठमाडौं । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि भएको मतदानको गणना भोलीदेखि हुने भएको छ ।

कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई नेता नेपालको सुझाव

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई सचेत गराएका छन् । ‘जनतासँग गफगाफ’ संवाद

१३ हजारको लोभमा हत्या, चारजना पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चारजना पक्राउ गरि सार्वजनिक गरेको छ ।

आमा लागुऔषध ‘काराेबारी’, छोराहरु दुर्व्यसनी

काठमाडौं । भारतबाट लागुऔषध नेपाल ल्याउने र बेच्ने एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ।लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट

भन्सार कर्मचारीलाई ५ वर्ष कैद र ५ लाखसम्म जरिवानाको व्यवस्था…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ राजस्व

प्रचण्ड र बेलायती मन्त्रीबीच भेट, राजनीति र आर्थिक समृद्धिका बिषयमा…

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले भेटवार्ता गरेकी

हेटौँडाबाट स्मार्ट कार्ड वितरण शुरु

काठमाडौं । प्रदेश नं ३ को मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाद्वारा शुरु गरिएको

प्रहरीलाई छक्याएर अस्पतालबाट भागेका १६ वर्षे किशोर पक्राउ परे

काठमाडौं । मेडिकल चेकजाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका १६ वर्षे किशोर पदम श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ

इन्डोनेसियामा झडप : छ जनाको मृत्यु, २ सयभन्दा बढी घाइते

जकार्ता । इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी छ

कर्णालीमा विप्लवका व्यूरो इन्चार्जसहित ५ जना पक्राउ

काठमाडौं । कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्जसहित ५ जना पक्राउ परेका छन् । व्युरो इन्चार्ज

सुनको भाउ घट्यो

काठमाडौं । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको छ । बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४००

सगरमाथाको चुचुरो नाप्न गएका सरकारी टोली आधा घन्टामै फर्कियो

काठमाडौं । पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ। नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर

१७ किलो चरेशसहित दुईजना पक्राउ

बिर्तामोड । लागूऔषध नियन्त्रण व्यूरोले झापाको मेचीनगर नगरपालिकामा १७ किलो लागूऔषध चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका

चीनमा भाइरल हुँदैछ अमेरिका विरोधी यस्तो गीत

काठमाडौं । वासिङ्टनमा भएको ११ औं चरणको वार्ता निष्कर्षमा नपुगेसँगै अमेरिकाले थप दुई सय अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत

सीपीएलको ड्राफ्ट आज, कुन-कुन क्लबले किन्ला त नेपालका चार खेलाडी…

काठमाडौं । वेष्ट इन्डिजको चर्चित फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ । सीपीएलले आगामी संस्करणको क्रिकेटको

प्रहरीलाई पेट्रोल छर्केर जलाउनेविरुद्ध मुद्दा दर्ता

बुटवल । केही दिनअघि पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सुरक्षा दिन खटिएका प्रहरीमाथि नै पेट्रोल

प्रहरीलाई जिउदै जलाउन खोज्ने धरौटीमा रिहा

भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड अभियोगमा प्रहरीले