२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार जिल्लाका तीस हजार करदाता करको दायरामा

तनहुँ । आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन् । तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन् । व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका चार वटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

कञ्चनपुर । नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

गलेश्वर । म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका २ बगरफाँटको कोटखोलाका

चिकित्सक नहुँदा प्रसूति सेवा बन्द

खाँदबारी । सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका

उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुँदै

बैतडी । आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका

काठमाडौं आउँदै गरेको बस दुर्घटना, तिन जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दु र्घटना हुँदा तीनजनाको मृ त्यु भएको छ भने २० जनाभन्दा बढी घा

“जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ”

चौतारा । उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको

महरालाई अदालतमा लगियो, अभियोगपत्र दर्ता हुँदै

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ। अयोगपत्र दर्ता गर्न प्रहरीले बिहीबार महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित

चोरीका घ’टनामा बालबालिका

सुर्खेत । सुर्खेतमा पछिल्लो समय चोरीका घ टनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको

‘बिक्नै छाडे बाँसका डोका’

सिन्धुली । बाँसका डोकाको प्रयोग पछिल्लो समयमा कम हुँदै गएको छ । बाँसका डोका मुख्यतः खेतीपातीका काममा प्रयोग हुने गर्दछ

साझा पार्टीले तोक्यो उम्मेदवार

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार

अध्यक्ष प्रचण्ड पनि ग्राण्डी अस्पतालमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन्। का प्रधानमन्त्री केपी शर्मा ओलीको

दुई करोडको अस्पताल भवन अलपत्र

भोजपुर । षडानन्द नगरपालिका– ७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ

बालविवाह रोक्न सक्रिय किशोरीहरु

बाँके । बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिएका छन् । बालविवाह न्यूनीकरण तथा बालिकाहरुको क्षमता अभिवृद्धि गर्ने

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका नेकपा नेता श्रेष्ठ र रावल भेट्न…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस जारी छ। प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर डायलासिस गरेको ग्राण्डी अस्पतालमा स्रोतले बतायो।

देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग

बाजुरा । देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले

मलेखु जाँदे गरेको ३० जना सवार जिप दुर्घटना

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग१ज

धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’

झापा । झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने

परम्परागत संस्कृति र पहिरन हराउँदै

जुम्ला । जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल,

विदेशी पर्यटक बागलुङमा

बागलुङ । विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ