२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आउँदै गरेको बस दुर्घटना, तिन जनाको मृत्यु



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दु र्घटना हुँदा तीनजनाको मृ त्यु भएको छ भने २० जनाभन्दा बढी घा इते भएका छन् । सिन्धुपाल्चोकबाट काठमाडौंको आउदै गरेको बस शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना भएको हो ।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दु र्घटनामा परेको हो । तीनजनाको घ टनास्थलमै मृ त्यु भएको र घाइते सबैको उ द्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दु र्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।