२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लकडाउनको ३४ दिन जारि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं । कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन् । तर सबैक्षेत्र बन्द भएपछि जनजीवन भने प्रभावित भएको छ । तरपनि नागरिकले लकडाउनको पूर्णरुपमा पालना गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका सडकहरुमा पुग्दा

स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्रीहरु सहयोग

काठमाडौं । ‘द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड…

काठमाडौं । कोरोना उपचार तथा नियन्त्रण कोषमा शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको

बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

लण्डन । कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्नुहुने भएको छ ।

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं ।विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य

महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

दार्चुला । महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला

चिनियाँ पर्यटक नेपालमा अलपत्र, देश जाने व्यवस्था मिलाइदिन आग्रह

काठमाडौं । चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । चिनिया

नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

वीरगन्ज । नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर

कुरो त्यसो होइन, यसो हो- वामदेव गौतम

काठमाडौँ । नेकपाका नेता बामदेव गौतमले हिजो प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भएको छलफलको बिषयलाई लिएर बिभिन्न सञ्चारमाध्याममा मनमौजी किसिमले टिकाटिप्पणी

कोरोना संक्रमणले रुप फेर्दैछः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए । उच्च ज्वरो आउने, सुख्खा र लहरे

आजको मौसम: बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल…

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जानकारी दिएको छ । महाशाखाले आइतबार जारी

वीरेन्द्रनगरले बाँड्यो रु दुई करोड राहत

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक

नगरप्रमुख घर्तीमाथि आक्रमण

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं

बैठक छल्न खोज्दै ओली

काठमाडौँ । विवादित अध्यादेशका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक रोक्न खोजेका छन् । स्थायी

राजीनामा दिनुस्- वामदेव, कसले कसरी हटाउँछ हेर्छु- ओली

काठमाडौँ । दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव

अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र

कोरोना संक्रमित क्षेत्रमा जब मुख्यमन्त्री राई पुगे…

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको कोरोना प्रभाबित क्षेत्रको मुख्यमन्त्री शेरधन राईले सनिवार अनुगमन गरेको छ । मुख्यमन्त्री राईले

चार वर्षदेखि संवैधानिक आयोग बेवारिसे

काठमाडौं । संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि नयाँ संविधानले परिकल्पना गरेका संवैधानिक आयोगले पूर्णता पाउन सकेका छैनन् ।

निको हुँदै कोरोना संक्रमितः आज चार जना डिस्चार्ज हुँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त भएका छन्

श्वास–प्रश्वासका बिरामीलाई कोरोनाको कति जोखिम ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सामान्यतया मधुमेह, मुटुरोग, फोक्सोमा समस्या भएका व्यक्तिसँगै अन्य विभिन्न दीर्घरोगी कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बढी