२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
योजना र बजेट बिना नै अध्यक्ष नेपाल शिलान्यास गर्दै हिड्नुभयो:…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले बजेट स्रोतको सुनिश्चितता नभई पार्टी अध्यक्ष माधवकुमार नेपालले केही परियोजनाको शिलान्यास गर्नुभएको बताउनुभएको छ । प्राइम टाइम टिभीलाई दिनुभएको अन्तरवार्तामा उहाँले पार्टी अध्यक्ष नेपालले गौरमा दुई वटा धर्मशाला र रङ्गशालाको शिलान्यास गर्नुभएको तर त्यसमा बजेटको कुनै सुनिश्चितता नभएको बताउनुभयो

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

एजेन्सी । चलचित्र तथा टिभीका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार ६७ वर्षको उमेरमा मिथिलेशले

सप्तरीमा एक वर्षको अवधिभर करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

सप्तरी । लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा

चीनले ताइवान वरिपरि गर्यो ‘अभूतपूर्व’ सैन्य अभ्यास

बेइजिङले अभ्यासको सङ्केत गरेको छवटा क्षेत्रमध्ये केही ताईवानको क्षेत्रीय जलक्षेत्रमा पर्छन्। टापुले पहिले नै शिपिङ फर्महरू र एयरलाइन्सहरूलाई ती स्थानबाट

पहिरासहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध

लमजुङ । बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । उक्त

यसकारण फ्रिजमा राखेको अण्डा खाँदै नखानुस्

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ ।

कार्यालय प्रमुखमाथि नै रु १२ करोड बेरुजु

महोत्तरी । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु

कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित

बेलका सिसौलिया घाटका पीडित कमलबहादुर परियारका अनुसार ४० वर्ष अगाडि जुन स्थानबाट कोसी नदी बग्ने गर्दथ्यो र पछि कोसीले धार

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना…

काठमाडौँ । प्रहरीले काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने छ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ दरबारमार्ग

तालाबन्दीपछि दैनिक काम प्रभावित

वीरगञ्ज । बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ । सङ्घीय मामिला

छ ‘ब’ नीतिलाई कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि छ ‘ब’ नीतिलाई कार्यान्वयनमा ल्याउन जोड दिनुपर्ने बताउनुभएको

भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको…

जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुरधामस्थित प्रादेशिक

म्याग्दीमा बाढीको सूचना दिन हेरालु परिचालन

म्याग्दी । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार

इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण

काठमाडौँ । उड्दै गरेको श्री एयरलाइन्सको विमानको इन्जिनबाट धुवाँ निस्किएको देखिएपछि विमानलाई आपतकालीन अवतरण गराइएको छ । नेपालगञ्नबाट काठमाडौँका लागि

पूर्वमन्त्री घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक

काठमाडौं । पूर्वमन्त्री बालाराम घर्तीमगरले सङ्कलन गर्नुभएको ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ । लेखक तथा अन्वेषक

मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको

पौवादुङमामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

भोजपुर । पौवादुङमा गाउँपालिकाले जिल्लामै पहिलोपटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

इनरुवा । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई

बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन

गलेश्वर। म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमालाखे नाच  प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा