८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यानको बोर्ड बैठकः १३ निर्णय पारित (निर्णयसहित)

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले विभिन्न १३ निर्णयहरु गरेको छ । मंगलबार अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको बोर्ड बैठकले १३ निर्णय गरेको हो । बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि नेपाल टी–ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन लगायतका निर्णयहरु गरेको छ । साथै कार्यवाहक सचिवको

क्यानले गर्यो सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडी वर्गीकरण: सन्दीपलाई समावेश गरिएन

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)  ले छ महिनाको केन्द्रिय करारको लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ । मंगलबार

टेष्ट सिरिजअघि टिम अष्ट्रेलिया समस्यामाः उस्मान ख्वाजालाई भारतको भिसा मिलेन

भारतसँगको चार टेष्टको शृङ्खला अघि अस्ट्रेलिया टोलीलाई झट्का लागेको छ । अस्ट्रेलियाका ब्याट्सम्यान उस्मान ख्वाजाले भारतको भिसा पाउन सकेका छैनन्

यू–२० महिला फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं । नेपाली यू–२० राष्ट्रिय महिला फुटबल टोली साफ च्याम्पियनसिपको लागि बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशमा आयोजना हुने साफ

नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिनु भएको छ ।

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु–२० टोलीलाई मंगलवार बिदाई गरिएको छ ।

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगेको छ ।

सेभेन थ्री स्पोर्ट्सद्वारा नेपाल टी–२० लिगको सम्झौता रद्द

सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिगको सम्झौता रद्द गरेको छ ।

सात केन्द्रीय सदस्यद्वारा अध्यक्षको राजीनामा मागपछि क्यानको बैठक अघि बढ्न…

नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन

क्रिकेट संघको बैठक: अध्यक्ष चन्दको लिखितरुपमै राजीनामा माग

पत्रमा नेपाल टि–२० लिगमा स्पट फिक्सिङमा मुछिएपछि अध्यक्ष चन्दको राजीनामा माग गरेको उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट मुरली विजयले लिए सन्न्यास

काठमाडौँ । भारतीय क्रिकेटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९

क्यानको बोर्ड बैठक आज, टी–ट्वान्टी लिग र सन्दीप मुख्य एजेन्डा

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज मंगलबार बस्दैछ ।

जोकोभिचलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् ।

सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट हुने

काठमाडौँ । पाँचौं संस्करणको सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने भएको

राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त राज थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ

क्रिकेट टीमको प्रशिक्षणमा खटिए मोन्टी देशाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमलाई भारतीय प्रशिक्षक मोन्टी देशाईले प्रशिक्षण दिन थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले देशाईलाई

एनटिभी कप: नेपाल टेलिभिजनलाई उपाधि, रासस उपविजेता

काठमाडौँ । एनटिभी कप–२०७९’ फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ । राष्ट्रिय समाचार समिति (रासस)लाई ७–० गोल अन्तरले हराउँदै

क्यान अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरिएको छ ।