३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानको बोर्ड बैठकः १३ निर्णय पारित (निर्णयसहित)



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले विभिन्न १३ निर्णयहरु गरेको छ । मंगलबार अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको बोर्ड बैठकले १३ निर्णय गरेको हो ।

बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि नेपाल टी–ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन लगायतका निर्णयहरु गरेको छ ।

साथै कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिने, यू–१९ राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी गुल्सन कुमार झालाई दिने, संघको वार्षिक साधारण सभा फागुन १४ र १५ गते सुर्खेतमा आयोजना गर्ने, १८ जना पुरुष र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय पनि बोर्ड बैठकले गरेको छ ।