६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्डको आरोपः अहिलेको एमाले नेतृत्व तिक्डम गरेर बनेको हो(भिडीयोसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो

सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने – अध्यक्ष नेपाल(भिडीयोसहित)

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने

मैले चुनाव जितेमा दुई वर्षभित्र जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउँछुः…

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी–साँखु

राष्ट्रिय खेलकुद: आइटिएफमा बागमती र आर्मीलाई स्वर्ण

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दोको आइतबार भएको खेलमा बागमती प्रदेश र विभागीय टिम नेपाल आर्मीले

प्याराग्लाइडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध

सरकारले देशभर सबै प्रकारका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय

लोकगायक राजु परियारलाई पितृशोक

लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो

उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

गण्डकी । उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको आज अध्ययन अवलोकन गर्नुभएको छ । हिमाल र हिमालीको गतिविधिबारेमा सङ्ग्रह गरी

थिमिमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भादगाउँ । भक्तपुरको मध्यपुर थिमि नपा–६ बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सानो थिमीबाट

नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित

नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित भएको छ ।

शताब्दी पुरुष जोशीको निधनमा सरकारले सार्वजनिक विदा दिने

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ ।

विकास गाउँतिर, गाउँले सहरतिर

गलेश्वर । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छापियो

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष)

अहिले निर्वाचनको सघन तयारीको अवस्थामा: आयुक्त थपलिया

मनाङ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अहिले निर्वाचनको सघन तयारीको अवस्थामा रहेको बताउनुभयो । नेपाल टेलिभिजनद्वारा हिजाे पोखरामा आयोजित

राप्ती नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित

राँझा । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेलका क्रममा एक जनाको मृत्यु भएको छ ।

अध्यक्ष गुरुङलाई देउवाको निर्देशनः लाग लाग उम्मेदवार जिताउन लाग

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिनुभएको छ

बाढीपिडित भन्छन्– यो वर्षको दसैँ दशा बनेर गयो

देउखुरी । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै हुनुहुन्थ्यो

अरिङ्गालले टोकेर एक युवाको मृत्यु

उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा अरिङ्गालले टोकेर मृत्यु भएको छ ।

शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण- फोटो फिचर

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ ।